कांग्रेसका युवा नेता शाहको प्रतिक्रियाले भारत खुसी


नेपाल पाना प्रकाशित: २०७६-४-२९ गते
कांग्रेसका युवा नेता शाहको प्रतिक्रियाले भारत खुसी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै कश्मीका विषयमा लिएको कदमको स्वागत गरेका छन् ।

युवा नेता शाहले कश्मीरलाई भारतले दिँदै आएको विशेषाधिकारको कटौती गरेर सबैलाई बराबरी अधिकार दिएकोमा खुसी व्यक्त गरेका हुन् । ‘भारतको संविधानको धारा ३७० खारेज गरिएकोमा भारतीय सरकारको निर्णयको स्वागत योग्य छ’, सांसद शाहले फेसबुकमा स्टाटस लेखेर भनेका छन्, ‘मोदी सरकारको निर्णयबाट भारतीय जनतालाई बधाइ छ ।’

भारतको कदमलाई आफूले क्रान्तिकारी निर्णयका रुपमा लिएका उनले बताएका छन् ।

कश्मीलाई भारतले अलग संविधानसहितको विषाधिकार दिएको थियो । विशेषाधिकार पाएको कश्मीरका सीमित नेताहरूले हालिमुाली गर्दै आएका थिए । बाँकी जनताको जीवनस्तर माथि उठ्न सकेको थिएन ।

संविधानको धारा ३७० खारेज भएसँग अब कश्मीरमा विकासका साथै त्यहाँका जनताले सबै भारतीय सरह समान अधिकार पाउनेछन् ।


१३ औं साग: गल्फर सुवासले जिते ऐतिहासिक दुई स्वर्ण
१३ औं साग: गल्फर सुवासले जिते ऐतिहासिक दुई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदमा गल्फर सुवास तामाङले व्यक्तिगत र टिम इभेन्टतर्फबाट दोहोरो स्वर्ण जितेका छन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो । १७..

अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !
अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !

काठमाडौं । भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ । उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उ..

५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित
५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान भएको ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ । खेलमा नेपालका गोपीचन्द्र पार्कीले..

प्रहरीले मेडिकल कलेजका विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेपछि...
प्रहरीले मेडिकल कलेजका विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेपछि...

चितवन । चिकित्सा शिक्षा शास्त्रको प्रथम बर्षको परीक्षा चलिरहेको बेला छात्राबास भित्रै प्रवेश गरेर प्रहीले विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेको छ । चितवन मेडिकल कलेजका विद्यार्..