प्रधानमन्त्री निवासमा नेकपा सचिवालय बैठक शुरु, यस विषयमा छलफल हुदैँ


नेपाल पाना प्रकाशित: २०७६-४-३१ गते
प्रधानमन्त्री निवासमा नेकपा सचिवालय बैठक शुरु, यस विषयमा छलफल हुदैँ

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक शुरु भएको छ ।

बैठकमा पोलिटव्यूरो र काठमाडौं उपत्यका बिशेष समिति गठन, विभिन्न विभागको नेतृत्व बाँडफाँड र केन्द्रीय सदस्यको कार्य विभाजन लगायतका बिषयमा छलफल भइरहेको सचिवालय स्रोतले जनाएको छ ।

नेकपाको ९ सदस्सीय सचिवालयमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ रहेका छन् ।


अब प्रतिनिधिसभाको बैठक फागुन १३ गते बस्ने
अब प्रतिनिधिसभाको बैठक फागुन १३ गते बस्ने

काठमाडौँ । अब प्रतिनिधिसभाको बैठक फागनु १३ गते बस्ने भएको छ ।  आज बसेको प्रतिनिधि सभाको बैठकको सुरुमा नै काँग्रेसका सांसदले आसनबाट उभिएर विरोध जनाएपछि फागुन १३ गतेसम्म..

गोकुल बाँस्कोटालाई बर्खास्त गर्नेबारे ओली र प्रचण्डबीच छलफल
गोकुल बाँस्कोटालाई बर्खास्त गर्नेबारे ओली र प्रचण्डबीच छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सञ..

गोकुल बाँस्कोटाले राजीनामा दिने, प्रधानमन्त्रीले दिए निर्देशन
गोकुल बाँस्कोटाले राजीनामा दिने, प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं । करोडौं कमिसन काण्डमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिन दबाब परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिपक्षी नेपाली कांग्रेसले बाँस्कोटालाई राजीनामा द..

सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर: कांग्रेस
सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर: कांग्रेस

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न नेपाली कांग्रेसले माग गरेको छ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका बास्कोटाला..