एसइईको ग्रेडवृद्धि परीक्षा आजबाट शुरु


नेपाल पाना प्रकाशित: २०७६-५-१ गते
एसइईको ग्रेडवृद्धि परीक्षा आजबाट शुरु

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट एसइईको ग्रेड बृद्धि परीक्षा देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको छ ।

परीक्षामा करीब एक लाख ५० हजार परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । आइतबार पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ । सबैभन्दा धेरै गणित विषयमा एक लाख ५० हजार विद्यार्थी र त्यसपछि विज्ञान र अङ्ग्रेजी विषयमा परीक्षार्थीको सहभागिता रहने शर्माले जानकारी दिए ।

गत असार १२ गते सार्वजनिक गरेको एसइईको नतिजामा ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धि गर्न पाउने व्यवस्था गरेपछि यस वर्ष परीक्षार्थीको सङ्ख्या बढेको थियो । परीक्षा यही भदौ ११ गतेसम्म सञ्चालन हुनेछ ।


गणितलाई हटाईए देशव्यापी आन्दोलनको आँधीबेहरी ल्याउने विज्ञहरुको चेतावनी
गणितलाई हटाईए देशव्यापी आन्दोलनको आँधीबेहरी ल्याउने विज्ञहरुको चेतावनी

काठमाडौं । गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारुपबाट हटाईएपछि त्यसको विरोध सुरु हुन थालेको छ ।  सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर सरोकारवालाहरु..

भारतको सहयोगमा अरविन्द आश्रम विद्यालयलाई नव निर्मित भवन
भारतको सहयोगमा अरविन्द आश्रम विद्यालयलाई नव निर्मित भवन

काठमाडौं । भारत सरकारको सहयोगमा थानकोटस्थित अरविन्द आश्रम विद्यालयले नव निर्मित भवन पाएको छ ।  आज भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले अरविन्द आश्र..

मेची क्याम्पसमा बौद्धिक पार्क निर्माण
मेची क्याम्पसमा बौद्धिक पार्क निर्माण

झापा । मेची बहुमुखी क्याम्पसको हाताभित्र प्रदेश नं १ का पाँच विभूतिको प्रतिमासहित बौद्धिक पार्क निर्माण शुरु गरिएको छ ।  शहीद राम थापाको शालिकको उत्तरपट्टि निर्माण हुन..

अब प्रयोगात्मक परीक्षामा विद्यार्थीले वास्तविक अङ्क पाउने
अब प्रयोगात्मक परीक्षामा विद्यार्थीले वास्तविक अङ्क पाउने

काठमाडौँ । अबदेखि विद्यालय तहमा तोकिएको मापदण्डका आधारमा मात्र प्रयोगात्मक परीक्षाको अङ्क दिन पाइने भएको छ ।  राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत..