गृहकार्य नपुगेको भन्दै नेकपा सचिवालय बैठक स्थगित्


नेपाल पाना प्रकाशित: २०७६-५-३ गते
गृहकार्य नपुगेको भन्दै नेकपा सचिवालय बैठक स्थगित्

काठमाडौं । नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार गृहकार्य नपुगेको भन्दै नेकपाको आज तीन बजे बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। 

आजको बैठकले केन्द्रीय आयोगहरू गठन गर्ने बुझिएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आजै साँझ सर्वदलीय बैठक पनि डाकेका छन् । पार्टीभित्र वरियता हेरफेरलाई लिएर पूर्व प्रधानमन्त्री तथा सचिवालय सदस्य माधव कुमार नेपालले लिखित रुपमै असन्तुष्टि राख्ने कुरा बाहिरिएपछि आजको बैठक स्थगित् भएको स्रोतको दाबी छ । तर, अध्यक्षद्धय ओली र प्रचण्डले नेता नेपाललाई फकाउने प्रयास गरिरहेका छन् ।


मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको छ: सभापति देउवा
मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।  पद्यकन्या..

‘अब हामी बहकिनु हुन्‍न, कडा कदम चाल्ने हो’
‘अब हामी बहकिनु हुन्‍न, कडा कदम चाल्ने हो’

काठमाडौं । सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसदको नयाँ भवनको शिलान्यास कार्य्रकममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकारले अब कडा कदम चाल्ने बताएका..

‘डेंगु नबढोस् भनेर लामखुट्टेश्वर महादेव स्थापना गरौं’
‘डेंगु नबढोस् भनेर लामखुट्टेश्वर महादेव स्थापना गरौं’

काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु नियन्त्रणका लागि कुनै औषधी पत्ता नलागेको र हामीभन्दा साधनस्रोत सम्पन्न मुलुकमा पनि डेंगु नियन्त्रण नभएको..

प्रतिबन्धित नेकपाका झापा इन्चार्ज र सेक्रेटरीसहित ५ विरुद्ध पाँच कसुरमा मुद्दा चलाइयो
प्रतिबन्धित नेकपाका झापा इन्चार्ज र सेक्रेटरीसहित ५ विरुद्ध पाँच कसुरमा मुद्दा चलाइयो

भद्रपुर । झापाका विभिन्न स्थानमा बम विस्फोट गराई आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ुविप्लवु समूहका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित ५ जनालाई ५ कसुरमा मुद्दा च..