फ्याक्ट्रीमा भीषण आगलागी, अझै आगो नियन्त्रणमा आएन


नेपाल पाना प्रकाशित: २०७६-५-३ गते
फ्याक्ट्रीमा भीषण आगलागी, अझै आगो नियन्त्रणमा आएन

ललितपुर । गोदावरी नगरपालिकाको वडा नं.१३, झरुवाराशीमा रहेको गुराया फूड प्रोडक्टको फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । 

चिजबल कारखानामा मंगलबार साढे ११ बजेबाट भीषण आगलागी भएको हो। ललितपुर प्रहरीका अनुसार चार घण्टाको प्रयासपछि पनि अहिलेसम्म आगो नियन्त्रणमा आएको छैन।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। तीनवटा दमकलको सहयोगमा आगो नियन्त्रण लिने प्रयास भइरहेको ललितपुर प्रहरीले जनाएको छ।


दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हट्यो
दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हट्यो

काठमाडौं । सरकारले बाँके घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि संसदको अवरोध हटेको छ । दोषीलाई कार्वाही गर्ने प्रतिवद्धता सरकारले फेरि जनाएपछि प्रमुख विपक्षी ने..

खोलामा डुबेका टेकबहादुर २३ घण्टापछि मृत भेटिए
खोलामा डुबेका टेकबहादुर २३ घण्टापछि मृत भेटिए

सिमकोट । ताँजाकोट गाउँपालिका वडा नम्बर-१ को काँडा गाउँका २४ वर्षिया टेकबहादुर खड्का नुहाएर फर्कने क्रममा ढुङ्गाबाट चिप्लिएर खोलामा खस्दा डुबेर मृत्यु भएको छ । घट्ट पिस्न गए..

काठमाडौंबाट घुस रकमसहित सई पक्राउ
काठमाडौंबाट घुस रकमसहित सई पक्राउ

काठमाडौं । पाँच हजार घुससहित सई पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत नायब निरिक्षक-सई विपिनचन्द्र पन्तलाई पाँच ह..

यौनकर्मीको अखडा बन्दै पशुपति क्षेत्र, यसरी हुन्छ ग्राहकसँग डिल
यौनकर्मीको अखडा बन्दै पशुपति क्षेत्र, यसरी हुन्छ ग्राहकसँग डिल

काठमाडौं । कलकत्ताकी सीताकुमारी दासले पशुपति मन्दिरबारे थोरै मात्र सुनेकी थिइन् । जब उनका प्रेमी राजु सिंहले यहाँको बारेमा उनलाई बताए, सीतालाई पशुपति कहिले जाउँ जस्तो भयो ।..