पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए


नेपालपाना प्रकाशित: २०७६-५-६ गते
पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए

काठमाडौं । विवादित भाषण र बयानबाजीका कारणका चर्चामा आईरहने पाकिस्तानका रेलमन्त्री शेख रशीद बेलायतको लण्डनमा कुटिएका छन् । रशीस तिनै व्यक्ति हुन् : जसले जम्मु–कश्मीर मामिलामा भारतमाथि परमाणु युद्धको धम्की दिएका थिए ।

पाकिस्तानी मिडियाका अनुसार अवामी मुस्लिम लिगका प्रमुख एवं रेलमन्त्री शेख रशीदमाथि एक पुरस्कार समारोहमा भाग लिईरहेका बेला होटलमै हमला भएको थियो । रशीदलाई धमाधम कुटेर ती व्यक्ति फरार भएका थिए ।

घटनापश्चात पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) मा आवद्ध युवा संगठनका युरोप अध्यक्ष आसिफ अली खान र सोही पार्टीकी ग्रेटर लण्डन महिला शाखाकी अध्यक्ष समाह नाजले एक विज्ञप्ति जारी गरी हमलाको जिम्मेवारी लिएका छन् । 

सो विज्ञप्तिमा रशीदले पीपीपी प्रमुख बिलावल भुट्टो जरदारीको विरुद्ध अपशब्द प्रयोग गरेको उल्लेख छ ।


मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु
मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु

एजेन्सी । दक्षिणी मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु भएको छ ।  मङ्गलबार मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५..

कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो
कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो

काठमाडौं । आतंकवादमा भईरहेको लगानी अन्त्य गर्न भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले दिएको निर्देशन कार्यान्वयन गर्न समस्या भोगिरहेको पाकिस्तान फेरि संकटमा फसेको छ..

‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु
‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु

टोकियो । जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको ‘हागिबिस’ नामक तुफानका कारण ज्यान गुमाउनेको सख्या ३५ पुगेको जापानी सञ्चारमाध्यले जनाएको छ । आँधीपछि करिब २० जना..

सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग
सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग

काठमाडौं । रुससँगको शीतयुद्धपछि आतंकवाद नियन्त्रणका नाममा विश्वभर युद्ध थोपर्दै आएको अमेरिकाले पछिल्लो पटक सिरियामा असली अनुहार देखाएको छ ।  अमेरिकी अतिक्रमणकै कारण इर..