जग्गालाई १० प्रकारमा वर्गीकरण गर्न विधेयक


नेपाल पाना प्रकाशित: २०७६-५-७ गते
जग्गालाई १० प्रकारमा वर्गीकरण गर्न विधेयक

काठमाडौं । सरकारले मुलुकभरको जमिन १० प्रकारमा वर्गीकरण गरी कृषि, औद्योगिक तथा व्यावसायिक क्षेत्र, ठूला विकास परियोजनाको विकास र प्रवद्र्धनको उद्देश्यले भू-उपयोग विधेयक संघीय संसद्मा पेश गरेको छ । 

काठमाडौँ उपत्यका, तराई-मधेस तथा पहाडी इलाकाका समथर भूमी सहरीकरणका नाममा मासिने क्रम बढेपछि सरकारले बाँकी जमिन कृषि, व्यावसायिक र औद्योगिक क्षेत्र, ठूला परियोजनालगायतका लागि संरक्षण गर्न विधेयक ल्याएको हो । विधेयक प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा विचाराधिन छ । कान्तिपुरबाट 


सञ्‍चार मन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुन्छः गृहमन्त्री थापा
सञ्‍चार मन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुन्छः गृहमन्त्री थापा

मकवानपुर । गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुने बताएका छन् ।  सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद..

नेपाली बजारमा सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव 
नेपाली बजारमा सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव 

काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा ची..

काखबाटै खोसेर विदेश तस्करी
काखबाटै खोसेर विदेश तस्करी

काठमाडौं । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे। उनीहरूका तीन छोरामध्ये दुई थिए– रामकुमार र बालकृष्ण। उनी..

जर्मनी गोलीकाण्डः आठको मृत्यु, कयौ घाइते
जर्मनी गोलीकाण्डः आठको मृत्यु, कयौ घाइते

काठमाडौं । जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएका छन् । प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा छ रहेक..