रोग निको हुने भन्दै धर्म परिवर्तन


नेपाल पाना प्रकाशित: २०७६-५-७ गते
रोग निको हुने भन्दै धर्म परिवर्तन

काठमाडौँ । पाँच वर्षअगाडि मानसिक रुपले बिरामी परेकी त्रिवेणी गाउँपालिका–७ गौरीगाउँ तितिमकी २० वर्षीय विमला पुन अस्पतालले उपचार गर्न नसकेको भन्दै चर्चमा प्रार्थना गर्न थालेपछि निको भएको ठानेर धर्म परिर्वतन गरी अहिले अभियन्ता बनेकी छन् । 

विमलाको अहिले पाँच महिनाको छोरो छ । बालबिबाह गरेकी उनले विवाह गर्ने उमेर नपुग्दै छोरो जन्माइन् । यो गाउँमा उनीजस्ता दर्जनौं किशोरी आमा बनिसकेका छन् । केही महिनाको उपचारले बिरामी निको नभएकी उनको रोग चर्चले बिसेक भएको भन्दै सबै परिवारले धर्म फेरे । हिजो आज त्रिवेणीको वडा ७ गौरीगाउँमा मात्रै डेढ दर्जन चर्च मण्डली छन् । नागरिक दैनिकबाट


बलात्कारीको पक्षमा मेयरदेखि मन्त्रीसम्म, बलात्कार मुद्दा फिर्ता लिन दबाब
बलात्कारीको पक्षमा मेयरदेखि मन्त्रीसम्म, बलात्कार मुद्दा फिर्ता लिन दबाब

धनुषा । पाँच महिनाअघि धनुषामा बलात्कृत भएकी एक बालिकाको मुद्दा फिर्ता लिन विभिन्न राजनीतिक दलका नेताहरूले दबाब दिएको पीडितपक्षले बताएका छन्। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका..

सिंहदबारभित्र ५ अर्ब २६ करोडमा संसद्को आफ्नै भवन बन्ने 
सिंहदबारभित्र ५ अर्ब २६ करोडमा संसद्को आफ्नै भवन बन्ने 

काठमाडौं । देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा संसद् भवन बन्ने पक्रिया अगाडी बढेको छ । सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण गर्न १५..

३९ वटै सडकको कालोपत्रे गुणस्तरहीन, प्राविधिक आफैं ठेकेदार !
३९ वटै सडकको कालोपत्रे गुणस्तरहीन, प्राविधिक आफैं ठेकेदार !

दाङ । घोराही उपमहानगरपालिकाभित्र गरिएको सडक रिसिलिङ र कालोपत्रे गुणस्तरहीन रहेको तथ्य खुलेको छ। उपमहानगरपालिकाकै इन्जिनियर र प्राविधिकको ठूलो रकम हिनामिना गर्ने मनशायका कारण स..

मधेसमा पूर्व माओवादीको झगडा, साह र यादव पक्षबीच तीव्र अन्तरविरोध !
मधेसमा पूर्व माओवादीको झगडा, साह र यादव पक्षबीच तीव्र अन्तरविरोध !

काठमाडौं । नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो । पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्..