एसियाकै ठूलो राधाकृष्ण रथयात्रामा लाखौँको सहभागिता


प्रकाशित: २०७६-५-७ गते
एसियाकै ठूलो राधाकृष्ण रथयात्रामा लाखौँको सहभागिता

मोरङ ।  विराटनगरमा ५२ वर्षदेखि लगातार निकालिँदै आएको रथयात्रालाई दक्षिण एसियाकै ठूलो मानिन्छ। हरेक वर्ष झैँ कृष्ण जन्माष्टमीको भोलिपल्ट भव्य रूपमा राधाकृष्ण रथयात्रा निकालिएको छ ।

रथयात्रा  आयोजक समितिका संयोजक बाबुराजा ओझाले रथयात्रामा लाखौँको सहभागिता रहेको बताए । विभिन्न धार्मिक तथा जातीय झाँकीसहित राधाकृष्ण मन्दिर तिनपैनीबाट दिउँसो ३ बजेपछि निस्किएको रथयात्रा साँझ तीनपैनीमा रहेको राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन भयो।

रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरु भएर मन्दिर परिसरसम्म ७ किलोमिटर दूरी ४ घण्टा ३० मिनेटमा तय भएको आयोजक समितिका संयोजक बाबुराज ओझाले जानकारी दिए ।


मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित
मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

काठमाडौ । नजिकिँदै गएको सरस्वती पूजाको लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्साको पोखरीया नगरपालिका–९ का कालीगढ शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएकाले चिन..

बुधबारको दिन यस्ता काम गरेमा यी सफलताहरु हात पार्न सकिन्छ
बुधबारको दिन यस्ता काम गरेमा यी सफलताहरु हात पार्न सकिन्छ

काठमाडौं । हिन्दु धर्म अनुसार बुध ग्रहलाई विष्णुको अवतार पनि मानिन्छ । बुधको दिशा उत्तर हो भने उत्तर दिशामा कुबेरको स्थान रहेको हुन्छ । यदि तपाईको घरमा आम्दानीभन्दा बढी खर्च भ..

अनिवार्य पढ्नुहोस्, हुनेछ फलिफाप र मिल्नेछ खुसि !
अनिवार्य पढ्नुहोस्, हुनेछ फलिफाप र मिल्नेछ खुसि !

काठमाडौं । महादेव प्रकृतिका अनुपम देवता हुन् । सृष्टि र समष्टिको कल्याणका लागि आफ्नो अर्धनारीश्वर रुपमासर्वे भवंतु सुखिन जुन लोक मंगलकारी शिक्षण दिन्छन् । वर्तमानमा वातावरण अस..

आज मुसा वर्षलाई स्वागत गरेर तमुल्होसार मनाइँदै, धार्मिक मान्यता के छ ?
आज मुसा वर्षलाई स्वागत गरेर तमुल्होसार मनाइँदै, धार्मिक मान्यता के छ ?

काठमाडौं । मृग वर्षको बिदाइ र मुसा वर्षलाई स्वागत गरेर आज तमुल्होसार मनाउँदैछन् । १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायले मुसा वर्षलाई स्वागत गरेर आज तमुल्होसार मनाउँदैछन् ।..