आलिया र सलमानको फिल्म छायाँकन नहुँदै दुई अरबमा विक्री


नेपाल पाना प्रकाशित: २०७६-५-१० गते
आलिया र सलमानको फिल्म छायाँकन नहुँदै दुई अरबमा विक्री

काठमाडौं । बलिउड नायिका आलिया भट्ट र नायक सलमान खानको मुख्य भूमिका रहने चलचित्र “इन्शाअल्लाह” छायांकन पूर्व नै दुई सय करोडमा किनिएको छ ।

छायांकनको तयारीमा रहेको चलचित्रलाई भारतको थिएटर राइट्सका लागि एक वितरकले १ सय ९० करोड दिएका हुन् । यो चलचित्र संजयलीला भन्सालीको निर्देशनमा बन्ने भएको छ । निर्देशक भन्सालीले समाचारका अनुसार यो चलचित्र जयन्तिलाल गडा “पेन सिनेमाज”का संचालकलाई बेचेका हुन् ।

सन् २०२० को इदमा रिलिज गरिने उद्देश्यका साथ चलचित्रको छायांकन गरिने भएको छ । लभ स्टोरी जनरामा निर्माण हुन लागेको चलचित्रमा सलमानलाई ४० वर्षिय व्यापारीको भूमिकामा र आलियालाई २० वर्षिय अभिनेत्रीको भूमिकामा देख्न पाइनेछ ।


‘नेपाली समाजलाई भड्काउने उछृङ्खल गतिविधि देखिन थाल्यो’
‘नेपाली समाजलाई भड्काउने उछृङ्खल गतिविधि देखिन थाल्यो’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।  नेपाल प्रज..

संसारका नामुद सेक्स स्टेशन यी हुन्:
संसारका नामुद सेक्स स्टेशन यी हुन्:

एजेन्सी । क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन फस्टाउँदो छ। त्यसमध्ये पनि डोमेनिकन रिपब्लिक यस मामिलामा अगाडि मानिन्छ । यहाँको यौन पर्यटनलाई खासगरी महिला यौनकर्मीले थेगिरेहका छन्..

नेपाली चलचित्रमा चर्चित बलिउडका निर्देशकले निर्देशन गर्ने
नेपाली चलचित्रमा चर्चित बलिउडका निर्देशकले निर्देशन गर्ने

काठमाडौं । नेपाली चलचित्रमा एक चर्चित भारतीय निर्देशकले निर्देशन गर्ने सम्भावना रहेको छ । चलचित्र विकास बोर्डमा “एन्टी हिरो”को टाइटलमा नयाँ फिल्म दर्ता गरिएको छ ।..

नेपाल लोकस्टारमा उदाउँदै मधेशका रविराज
नेपाल लोकस्टारमा उदाउँदै मधेशका रविराज

काठमाडौं । नेपालको सबभन्दा ठूलो सिंगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’मा मधेशबाट प्रतिनिधित्व गरिरहेका एकमात्र मधेशी अनुहार रविराज साहले भोटिङतर्फ अग्रता कायमै राखेका..