अविरल बर्षासँगै आएको पहिरोले विद्यालय बगाएपछि छहारीमा पढ्दै बालबालिका


नेपाल पाना प्रकाशित: २०७६-५-१५ गते
अविरल बर्षासँगै आएको पहिरोले विद्यालय बगाएपछि छहारीमा पढ्दै बालबालिका

गुल्मी । सत्यवती गाउँपालिका ठूलोलुम्पेकस्थित सिद्ध आधारभूत विद्यालय पहिरोले बगाएपछि विद्यार्थीलाई छहारीमा राखेर पठनपाठन गराइएको छ । 

गत साउन ६ गतेको अविरल बर्षासँगै आएको पहिरोले सिद्ध आधारभूत प्राविको चार कोठे भवनलाई बगाएको थियो । अविरल बर्षासँगै पहिरो गएपछि लुम्पेक र लिम्घामा १३ जनाको ज्यान जानुका साथै धेरै घर र विद्यालयमा असर पु¥याएको थियो । 

जसकारण सिद्ध प्रा.वि.का बालबालिका छहारीमुनि बसेर पढ्न बाध्य भएका छन् । अहिले नजिकैका ठूला दुई पिपलको छहारीमा करिब ३० जना स–साना बालबालिकाले अध्ययन गरिरहेका छन् ।


एमबीबीएसको प्रवेश परीक्षा असोजमा हुने
एमबीबीएसको प्रवेश परीक्षा असोजमा हुने

काठमाडौं । सर्वोच्च अदालतको आदेशका कारण रोकिएको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को प्रवेश परीक्षा यहि असोज ३, ५,६ र ७ गते हुने भएको छ ।  गत आइबार सर्वोच्चले परी..

रोकिएको एमबीबीएस प्रवेश परीक्षा लिने बाटो खुल्यो 
रोकिएको एमबीबीएस प्रवेश परीक्षा लिने बाटो खुल्यो 

काठमाडौं । विद्यार्थीहरुले अदालतमा रिट हालेपछि रोकिएको एमबीबीएस प्रवेश परीक्षा गराउने बाटो खुलेको छ ।  तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने,..

अबदेखि पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना
अबदेखि पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना

डडेल्धुरा । डडेल्धुराको एउटा विद्यालयले चाउचाउ, बिस्कुटलगायतका पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना गर्ने गरेको छ । डडेल्धुरा जिल्लाको अमरगढी..

‘वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ’
‘वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ’

काठमाडौं ।  प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् ।  ४० औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ५३ औं र..