एटीएमबाट चोरी प्रकरण: अध्ययन गर्न विदेशी टोली काठमाडौंमा


नेपाल पाना प्रकाशित: २०७६-५-१९ गते
एटीएमबाट चोरी प्रकरण: अध्ययन गर्न विदेशी टोली काठमाडौंमा

काठमाडौं । एटीएम प्रणाली ह्याक गरेर विभिन्न बैंकबाट रकम चोरीको घटना अध्ययन गर्न विदेशी विज्ञको टोली नेपाल आएको छ ।

फरेन्सिक भनिने उक्त टोली सिंगापुरबाट बुधबार राति नेपाल आएको हो । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम ९नेप्स०को आग्रहमा उक्त टोली नेपाल आएको हो । टोलीले बिहीबारदेखि नै काम थाल्ने नेप्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणप्रकाश क्षेत्रीले बताए ।

यो टोलीले एटीएमबाट पैसा चोरीका घटनामा कहाँ, कस्तो र कुन स्तरको कमी कमजोरी भएको छ, पत्ता लगाउने छ । त्यही प्रतिवेदनका आधारमा थप प्रक्रिया बढाइने नेप्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले बताए ।

उक्त घटनाको अध्ययन गर्न विद्युतीय सेवा प्रदायक कम्पनी ‘भिसा’बाट पनि टोली नेपाल आउने भएको छ । टोली बिहीबार नेपाल आउने भएको हो । कान्तिपुर दैनिकबाट


३९ वटै सडकको कालोपत्रे गुणस्तरहीन, प्राविधिक आफैं ठेकेदार !
३९ वटै सडकको कालोपत्रे गुणस्तरहीन, प्राविधिक आफैं ठेकेदार !

दाङ । घोराही उपमहानगरपालिकाभित्र गरिएको सडक रिसिलिङ र कालोपत्रे गुणस्तरहीन रहेको तथ्य खुलेको छ। उपमहानगरपालिकाकै इन्जिनियर र प्राविधिकको ठूलो रकम हिनामिना गर्ने मनशायका कारण स..

मधेसमा पूर्व माओवादीको झगडा, साह र यादव पक्षबीच तीव्र अन्तरविरोध !
मधेसमा पूर्व माओवादीको झगडा, साह र यादव पक्षबीच तीव्र अन्तरविरोध !

काठमाडौं । नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो । पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्..

संविधान दिवस छल्न उपेन्द्र यादव अमेरिका जाँदै, दुई साता उतै बस्ने !
संविधान दिवस छल्न उपेन्द्र यादव अमेरिका जाँदै, दुई साता उतै बस्ने !

काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव संविधान दिवसका लागि सरकारले आयोजना गर्ने औपचारिक कार्यक्रममा सहभागी नहुने भएका छन्। नेपालको संविधान जारी भएको ३ असो..

बैंकको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या एकै बर्षमा दोब्बर
बैंकको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या एकै बर्षमा दोब्बर

काठमाडौं । बैंक तथा विक्तिय संस्थाको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या गत आर्थिक बर्षमा ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंंकको पछिल्लो तथ्याङक अनुसार कालोसूचिमा..