रेमिट्यान्स पठाउँदै हुनुहुन्छ? हेर्नुस विनिमयदर (सूचीसहित)


नेपालपाना प्रकाशित: २०७६-५-२० गते
रेमिट्यान्स पठाउँदै हुनुहुन्छ? हेर्नुस विनिमयदर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा तोकेको छ  ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा कायम भएको छ । कतारी रियालको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा तोकिएको छ ।

यसैगरी, यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा छ । आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३७ र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा तोकिएको छ।  

यस्तै कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ४३ पैसा तोकिएको छ । आज बहराइन दिनार १ को खरिददर ३०४ रुपैयाँ ४ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ६३ पैसा छ ।

यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा तोकिएको छ । बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।


शेयर बजारमा लगानी बढाउन अर्थमन्त्री खतिवडाको आग्रह
शेयर बजारमा लगानी बढाउन अर्थमन्त्री खतिवडाको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा लगानी बढाउन वित्तीय संस्थालाई आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाउन शेयर बजारमा लगानी ब..

विदेशी मुद्राको सटहीदर बढ्यो (विनिमयदर सूचीसहित) 
विदेशी मुद्राको सटहीदर बढ्यो (विनिमयदर सूचीसहित) 

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ८६ पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४६ प..

साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो
साउदी अरेबियामा भएको ड्रोन हमलापछि कच्चा तेलको भाउ बढ्यो

काठमाडौं । यमनका हुथी बिद्रोहीहरुले साउदी अरबको तेल भण्डारमा आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ ।  बीबीसीका अनुसार यो हमलापछि कच्चा तेलको भाउ..

एअर इन्डियालाई एक बर्षमा ८४ अर्ब घाटा, नयाँ एअरलाइन्स नै खोल्न पुग्ने रकम घाटा भएको दाबी 
एअर इन्डियालाई एक बर्षमा ८४ अर्ब घाटा, नयाँ एअरलाइन्स नै खोल्न पुग्ने रकम घाटा भएको दाबी 

काठमाडौं । भारतीय ध्वजावाहक सरकारी वायुसेवा एअर इन्डियाले १ बर्षको अवधिमा ८४ अर्ब भारतीय रुपैयाँ घाटा ब्यहोरेको छ ।  अत्याधिक सञ्चालन खर्च र विदेशी मुद्रा विनिमयदरमा भ..