मेलम्चीमा पीडित मजदूर प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो


नेपाल पाना प्रकाशित: २०७६-५-२० गते
मेलम्चीमा पीडित मजदूर प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो

काठमाडौं । मेलम्ची खानेपानी आयोजना सम्बद्ध व्यवसायी र मजदुरमाथि बिहीबार सुरक्षाकर्मीले गोली चलाएको छ । गोली प्रहारबाट बालमुकुन्द अधिकारी र सन्तोष चौधरी घाइते भएका छन् ।

इटालियन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो ।घाइतेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि त्रिवि शिक्षण अस्पतालमा रिफर गरिएको संघर्ष समितिका संयोजक विष्णुमणि आचार्यले बताए । अन्नपूर्ण पोस्ट् दैनिकबाट

पीडित मजदूर र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार, अवस्था तनावग्रस्त !


३९ वटै सडकको कालोपत्रे गुणस्तरहीन, प्राविधिक आफैं ठेकेदार !
३९ वटै सडकको कालोपत्रे गुणस्तरहीन, प्राविधिक आफैं ठेकेदार !

दाङ । घोराही उपमहानगरपालिकाभित्र गरिएको सडक रिसिलिङ र कालोपत्रे गुणस्तरहीन रहेको तथ्य खुलेको छ। उपमहानगरपालिकाकै इन्जिनियर र प्राविधिकको ठूलो रकम हिनामिना गर्ने मनशायका कारण स..

मधेसमा पूर्व माओवादीको झगडा, साह र यादव पक्षबीच तीव्र अन्तरविरोध !
मधेसमा पूर्व माओवादीको झगडा, साह र यादव पक्षबीच तीव्र अन्तरविरोध !

काठमाडौं । नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो । पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्..

संविधान दिवस छल्न उपेन्द्र यादव अमेरिका जाँदै, दुई साता उतै बस्ने !
संविधान दिवस छल्न उपेन्द्र यादव अमेरिका जाँदै, दुई साता उतै बस्ने !

काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव संविधान दिवसका लागि सरकारले आयोजना गर्ने औपचारिक कार्यक्रममा सहभागी नहुने भएका छन्। नेपालको संविधान जारी भएको ३ असो..

बैंकको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या एकै बर्षमा दोब्बर
बैंकको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या एकै बर्षमा दोब्बर

काठमाडौं । बैंक तथा विक्तिय संस्थाको कर्जा नतिरेर कालोसूचिमा पर्ने ऋणीको संख्या गत आर्थिक बर्षमा ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंंकको पछिल्लो तथ्याङक अनुसार कालोसूचिमा..