‘निजगढ विमानस्थलको विकल्प छैन, १०० पुस्ताका लागि बनाउन लागेको हो’


नेपाल पाना प्रकाशित: २०७६-५-२० गते
‘निजगढ विमानस्थलको विकल्प छैन, १०० पुस्ताका लागि बनाउन लागेको हो’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थलको विकल्प नभएको बताएका छन्। 

नेपाल वातावरणमा पत्रकार समूहद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यसो बताएका हुन्। निजगढ विमानस्थल निर्माणको उद्देश्य वन विनास नभएको उनका बताए। सरकारले १०० पुस्ताका लागि भनेर विमानस्थल बनाउन लागेको समेत मन्त्री भट्टराईले प्रष्ट पारे।

विमानस्थल निजगढमै बन्छ, बरु कम भन्दा कम रुख काटिन्छ, सरकारले यो विमानस्थल बनाउने विषयमा पर्याप्त अध्यन गरेको छु, उनले भने,ुआवश्यक क्षतिपूर्ति बुझाएरै भएपनि विमानस्थल बनाइन्छ, हामी सम्बन्धित विज्ञसग गोलमेच गर्न तयार छौं, भोलीका पुस्ताका लागि हेरेर एअरपोर्ट बन्छ। अन्नपूर्ण


कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई
कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई

काठमाडौं । कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैल..

सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकारलाई भ्याइ न भ्याइ
सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकारलाई भ्याइ न भ्याइ

काठमाडौँ । सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकार उत्तिमलाल पण्डितलाई भ्याइ न भ्याइ छ। गिलो माटोलाई कलात्मक र आकर्षक रुप दिन व्यस्त पण्डित यसै कमाईले बर्सेनि लाखौं आम्दानी गर्द..

काठमाडौं उपत्यकाका चार ‘स्मार्ट सिटी’को प्रतिवेदन तयार
काठमाडौं उपत्यकाका चार ‘स्मार्ट सिटी’को प्रतिवेदन तयार

काठमाडौं । काठमाडौं उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भएको छ । उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा प्रस्तावित..

अतिक्रमित सर्दु जलाधार क्षेत्रको जग्गा फिर्ता हुने
अतिक्रमित सर्दु जलाधार क्षेत्रको जग्गा फिर्ता हुने

सुनसरी । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै भूमाफियाले कब्जा जमाएको धरानको सर्दु जलाधार क्षेत्रको जग्..