विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 


नेपालपाना प्रकाशित: २०७६-५-२१ गते
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६ पैसा तोकेको छ  ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६८ पैसा कायम भएको छ । कतारी रियालको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा तोकिएको छ ।

यसैगरी, यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा छ । आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३८ र बिक्रीदर २७ रुपैयाँ ५५ पैसा तोकिएको छ।  

यस्तै कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५५ पैसा तोकिएको छ । आज बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३०५ रुपैयाँ १६ पैसा छ ।

यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा तोकिएको छ । बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।


आज पनि सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
आज पनि सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । सुन सोमबार तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ सोमबार तोलामा थप पाँच स..

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर, हेर्नुस् विनिमय दर
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर, हेर्नुस् विनिमय दर

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र..

सुनको भाउ बढ्यो, चाँदी यथावत, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, चाँदी यथावत, कति छ आजको भाउ ?

काठमाडौं । सुनको भाउ आज शुक्रबार तोलामा २ सय रुपैयाँ बढेर तोलाको ७५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीआार पनि तोलामा २..

आज यस्तो छ विदेशी मुद्राको भाउ, हेर्नुस् विनिमय दर
आज यस्तो छ विदेशी मुद्राको भाउ, हेर्नुस् विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११४ र..