‘वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ’


नेपाल पाना प्रकाशित: २०७६-५-२१ गते
‘वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ’

काठमाडौं ।  प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् । 

४० औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ५३ औं राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिखरापुर सामुदायिक सिकाई केन्द्रद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले शिक्षा प्रणाली परिवर्तन जरुरी रहेको बताएको हो । पौडेलले वर्तमान शिक्षा जीवन उपयोगी र सिपमूलक नभएका कारण बेरोजगारी बढेको तर्क गरे ।

कार्यक्रम नेकपाका नेता डा। विजयकुमार पौडेलले कला, संस्कृति र भाषा जगेर्ना गर्नसमेत पनि उत्पादनसँग जोडिनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा चित्रकला प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको थियो ।







अब काठमाडौंमा शैक्षिक माफियाले एकछत्र गर्न पाउने, मेयर विद्यासुन्दरको यस्तो निर्णय 
अब काठमाडौंमा शैक्षिक माफियाले एकछत्र गर्न पाउने, मेयर विद्यासुन्दरको यस्तो निर्णय 

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र अब कुनै पनि नयाँ विद्यालय खोल्न नदिने भएको छ । हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने दाबी गर्दै महानगरपालिकाले..

आन्दोलित मेडिकल विद्यार्थीको चेतावनी– निर्धारित परीक्षा तालिका नसारे बहिष्कार गर्ने 
आन्दोलित मेडिकल विद्यार्थीको चेतावनी– निर्धारित परीक्षा तालिका नसारे बहिष्कार गर्ने 

काठमाडौ । अतिरिक्त शुल्क फिर्ताको मागसहित आन्दोलित चिकित्सा शिक्षाका विद्यार्थीले निर्धा्िरत परीक्षा तालिका नसारे बहिष्कार गर्ने चेतावनी दिएका छन् । त्रिविअन्तर्गतका कलेजमा अध..

‘वैज्ञानिक शिक्षाको खाँचो छ, विद्यालयलाई क्रमशः नियमन गर्नुपर्छ’
‘वैज्ञानिक शिक्षाको खाँचो छ, विद्यालयलाई क्रमशः नियमन गर्नुपर्छ’

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले जनमुखी र वैज्ञानिक शिक्षाको आवश..

मेडिकल कलेजको छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था खुम्चाइयो
मेडिकल कलेजको छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था खुम्चाइयो

काठमाडौं । चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार सार्वजनिक मेडिकल कलेजमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था खुम्चाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्र..