यू–१९ एसिया कप : सेमिफाइनलमा पुग्न नेपालले आज बंगलादेशलाई हराउनै पर्ने 


नेपालपाना प्रकाशित: २०७६-५-२२ गते
यू–१९ एसिया कप : सेमिफाइनलमा पुग्न नेपालले आज बंगलादेशलाई हराउनै पर्ने 

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आइतबार (आज) बंगलादेशसँग प्रतिष्पर्धा गर्दैछ ।

अहिले बिहान सवा १० बजेदेखि हुने खेलमा  अर्को टेस्ट नेशन बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । अहिले बिहान सवा १० बजेदेखि हुने खेलले नेपाल सेमिफाईनलमा पुग्ने÷नपुग्ने सम्भावना निर्धारण गर्नेछ ।

जारी प्रतियोगितामा नेपाल घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । त्यसैले पनि नेपाललाई सेमिफाइनल पुग्ने सम्भावना बनाइराख्न बंगलादेशमाथि जित हासिल गर्नैपर्ने हुन्छ ।

आजको खेलमा नेपाल बंगलादेशसँग पराजित भएमा प्रतियोगिताबाटै बाहिरिनेछ । बंगलादेशले पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको थियो ।


प्रदेशस्तरीय मार्सलआर्ट महोत्सव टाइगर खेलमैदानमा सुरु
प्रदेशस्तरीय मार्सलआर्ट महोत्सव टाइगर खेलमैदानमा सुरु

गाईघाट । कटारी बजारस्थित टाइगर खेलमैदानमा प्रदेश नम्बर १ स्तरीय मार्सलआर्ट महोत्सव सुरु भएको छ । प्रदेश अन्तर्गतका चौध जिल्लाको झण्डै ६०० खेलाडीको सहभागिता रहेको सो महोत्सव..

नेपाली क्रिकेटको एक दिवसीय बरियतामा सुधार, दुई स्थान माथि उक्लियो 
नेपाली क्रिकेटको एक दिवसीय बरियतामा सुधार, दुई स्थान माथि उक्लियो 

काठमाडौं : नेपालले अन्तरराष्ट्रिय क्रिकेट परिषद्आ (इसिसी) को एकदिवसीय बरियतामा एक स्थान सुधार गरेको छ । आइसिसीले जारी गरेको बरियताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको छ । यसअघिक..

स्पेनिस ला लिगाः शीर्ष स्थानमा रहेको  म्याड्रिड  बराबरीमा रोकियो
स्पेनिस ला लिगाः शीर्ष स्थानमा रहेको म्याड्रिड बराबरीमा रोकियो

एजेन्सी । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल आफ्नै घरेलु मैदानमा सेल्टा भिगोसँग २/२ गोलको बराबरीमा रोकि..

ए डिभिजन लिग : आर्मीलाई हराउँदै मछिन्द्र बन्यो च्याम्पियन 
ए डिभिजन लिग : आर्मीलाई हराउँदै मछिन्द्र बन्यो च्याम्पियन 

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले नेपाली सेनाको विभागीय टोली आर्मीलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधी उचालेको छ। शनिबार दिउँसो काठमाडौंको त..