यी हुन् कांग्रेसको दोस्रो जागरण अभियानमा खटिने प्रतिनिधीहरु (सूचीसहित)


नेपालपाना प्रकाशित: २०७६-५-२२ गते
यी हुन् कांग्रेसको दोस्रो जागरण अभियानमा खटिने प्रतिनिधीहरु (सूचीसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भदौ २४ देखि असोज ७ गतेसम्म देशभर सञ्चालन गर्ने दोस्रो चरणको जागरण अभियानमा खटिने केन्द्रीय प्रतिनिधीको नाम सार्वजनिक गरेको छ । 

कांग्रेसले प्रकाशित गरेको पहिलो सूचीमा प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ३३ जिल्लाका १ सय १२ प्रदेश निर्वाचन क्षेत्रका लागि प्रतिनिधि तोकिएको छ । 

कांग्रेसले तोकेका प्रतिनिधिहरुमा अधिकांश प्रदेश तथा प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मदेवार रहेका, पार्टीका पूर्व सभापति र पूर्व सांसद छन्।

जनजागरणमा खटिने प्रतिनिधीहरू : 

 


'कालो दिवस' मनाए मन्त्रीबाट हटाइदिने चेतावनीपछि उपेन्द्र यादव डराए, संविधानको विरोध नगर्ने
'कालो दिवस' मनाए मन्त्रीबाट हटाइदिने चेतावनीपछि उपेन्द्र यादव डराए, संविधानको विरोध नगर्ने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बसेर संविधान दिवसको दिनलाई कालो दिवसको रुपमा मनाए मन्त्रि पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन्। समाजवादी पार्टीको केन..

जेलभित्र दिपेन राईलाई के भयो ? किन छाडे विप्लव समुह ? 
जेलभित्र दिपेन राईलाई के भयो ? किन छाडे विप्लव समुह ? 

इलाम । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका इलाम जिल्ला इञ्चार्ज दिपेन राई सत्ताधारी (ने.क.पा.) मा प्रवेश गरेका छन् । राईलाई प्रहरीले गत..

योगेश भट्टराईले विज्ञप्ति निकाले, सचिवालयले भन्यो–'नेपालगञ्जमा दुर्ब्यवहार भयो'
योगेश भट्टराईले विज्ञप्ति निकाले, सचिवालयले भन्यो–'नेपालगञ्जमा दुर्ब्यवहार भयो'

काठमाडौं । शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा दुव्र्यवहार भोगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजी सचिवालयमार्फत विज्ञप्ति निकालेका छन् । ..

कांग्रेसले संसद चल्न दिएन, गृहमन्त्रीले जवाफ दिएपनि बैठक अवरुद्ध 
कांग्रेसले संसद चल्न दिएन, गृहमन्त्रीले जवाफ दिएपनि बैठक अवरुद्ध 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाँके जिल्ला सभापति किरण कोइरालामाथि सत्तारुढ दलका कार्यकर्ताले आक्रमण गरेको विरोधमा आज (आइतबार) बसेको संसद बैठक अवरुद्ध पारेको..