दशैंको टीकाको शुभ साइत १० बजेर ३५ मिनेटमा 


नेपाल पाना प्रकाशित: २०७६-५-२२ गते
दशैंको टीकाको शुभ साइत १० बजेर ३५ मिनेटमा 

काठमाडौं । नेपाल पञ्चाङग निर्णायक समितिले यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ ।

समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको दशैंको टीकाको साइत २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको हो । 

त्यसअघि मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको उनले जानकारी दिए । टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा भए पनि टाढा पुग्नुपर्नेले भने छिटै टीका लगाउने गरेको पनि पाइन्छ ।


मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित
मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

काठमाडौ । नजिकिँदै गएको सरस्वती पूजाको लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्साको पोखरीया नगरपालिका–९ का कालीगढ शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएकाले चिन..

बुधबारको दिन यस्ता काम गरेमा यी सफलताहरु हात पार्न सकिन्छ
बुधबारको दिन यस्ता काम गरेमा यी सफलताहरु हात पार्न सकिन्छ

काठमाडौं । हिन्दु धर्म अनुसार बुध ग्रहलाई विष्णुको अवतार पनि मानिन्छ । बुधको दिशा उत्तर हो भने उत्तर दिशामा कुबेरको स्थान रहेको हुन्छ । यदि तपाईको घरमा आम्दानीभन्दा बढी खर्च भ..

अनिवार्य पढ्नुहोस्, हुनेछ फलिफाप र मिल्नेछ खुसि !
अनिवार्य पढ्नुहोस्, हुनेछ फलिफाप र मिल्नेछ खुसि !

काठमाडौं । महादेव प्रकृतिका अनुपम देवता हुन् । सृष्टि र समष्टिको कल्याणका लागि आफ्नो अर्धनारीश्वर रुपमासर्वे भवंतु सुखिन जुन लोक मंगलकारी शिक्षण दिन्छन् । वर्तमानमा वातावरण अस..

आज मुसा वर्षलाई स्वागत गरेर तमुल्होसार मनाइँदै, धार्मिक मान्यता के छ ?
आज मुसा वर्षलाई स्वागत गरेर तमुल्होसार मनाइँदै, धार्मिक मान्यता के छ ?

काठमाडौं । मृग वर्षको बिदाइ र मुसा वर्षलाई स्वागत गरेर आज तमुल्होसार मनाउँदैछन् । १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायले मुसा वर्षलाई स्वागत गरेर आज तमुल्होसार मनाउँदैछन् ।..