विश्वकप उपविजेता क्रोयशिया अजरबैजानसँग बराबरीमा रोकियो


नेपालपाना प्रकाशित: २०७६-५-२४ गते
विश्वकप उपविजेता क्रोयशिया अजरबैजानसँग बराबरीमा रोकियो

काठमाडौं । युरोकप २०२० को छनोट प्रतियोगितामा विश्वकप उपविजेता क्रोयशिया अजरबैजानसँग बरारीमा रोकिएको छ । 

गएराती भएको खेलमा क्रोयशियाका लागि ११ औं मिनेटमै कप्तान लुका मोड्रिचले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीमाथि दबाब कायम गरेका थिए ।

तर दोस्रो हाफमा अजरबैजानका ताम्किन खालिलजादेले बराबरी गोल फर्काएपछि क्रोयशियाले अग्रता जोगाउन सकेन । त्यसपछिको समयमा दुवै टोलीबाट गोल हुन नसक्दा क्रोयशिया अंक बाँड्न बाध्य भयो । 

अजरबैजानले अहिलेसम्मको चारै खेलमा पराजय भोगेको थियो । पाँचौ खेलमा मात्र बराबरी खेलेर १ अंक बनाएपनि अजरबैजान समूहको अन्तिममै छ । 

यता, क्रोयशियाले भने पाँच खेलबाट १० अंक जोडिसकेको छ ।


सीपीएल : सन्दीप लामिछाने आबद्ध बार्बाडोस ४ विकेटले पराजित 
सीपीएल : सन्दीप लामिछाने आबद्ध बार्बाडोस ४ विकेटले पराजित 

काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्ट क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा जमैका तालेवाजसँग ४ विकेटले पराजित भएको छ ।  टस हारेर पहिले ब..

ब्राजिली सुपरस्टार रोनाल्डिन्होले सन्यास फिर्ता लिए, सान्टा फे बाट खेल्ने 
ब्राजिली सुपरस्टार रोनाल्डिन्होले सन्यास फिर्ता लिए, सान्टा फे बाट खेल्ने 

काठमाडौं । दुई पटकका फिफा बर्ष खेलाडी एवं सन् २००२ मा विश्वकप जित्दा ब्राजिली टीमका महत्वपूर्ण सदस्य रोनाल्डिन्होले सन्यास फिर्ता लिएका छन्  ।  सन् २०१८ को जनवरीम..

यू–१९ एसिया कप : सेमिफाइनलमा पुग्न नेपालले आज बंगलादेशलाई हराउनै पर्ने 
यू–१९ एसिया कप : सेमिफाइनलमा पुग्न नेपालले आज बंगलादेशलाई हराउनै पर्ने 

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आइतबार (आज) बंगलादेशसँग प्रतिष्पर्धा गर्दैछ । अहिले बिहान सवा १० बजेदेखि हुने खेलमा  अर्को टेस्..

श्रीलंकाली क्रिकेटर लासिथ मालिंगाले एकै खेलमा चारवटा रेकर्ड बनाए
श्रीलंकाली क्रिकेटर लासिथ मालिंगाले एकै खेलमा चारवटा रेकर्ड बनाए

काठमाडौं । श्रीलंकाका भेट्रान बलर लासिथ मालिङ्गाले एकै खेलमा चारवटा कीर्तिमान बनाएका छन् । न्यूजिल्याण्डसँगको तेश्रो ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मालिङ्गाले ४..