नेकपा नेताको स्कार्पियो जीपमा आगजनी


नेपालपाना प्रकाशित: २०७६-५-२४ गते
नेकपा नेताको स्कार्पियो जीपमा आगजनी

धनगढी । अज्ञात समूहले सत्तारुढ नेकपाका स्थानीय नेता गौरीप्रसाद जोशीको बा ९ च ६५९७ नम्बरको स्कारपियो गाडीमा गए राति करिब १२ बजेतिर आगो लगाईदिएको छ ।

स्कार्पियो गाडीधनी जोशी कैलाली घोडाघोडी नगरपालिका १ सुन्दरपुरका स्थानीय नेता हुन् । 

घरमै पार्किङ गरिराखेको गाडीमा आगो लगाईएको र आगजनीबाट गाडीको अगाडीको भाग जलेर क्षति भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ । 

तत्कालीन माओवादीका केन्द्रीय सदस्य जोशी पार्टी एकीकरणपछि जिम्मेवारीविहिन छन् । जोशीको गाडी तत्कालीन माओवादीकै नाममा छ ।


बसको ठक्करबाट इटहरीमा एकजनाको मृत्यु 
बसको ठक्करबाट इटहरीमा एकजनाको मृत्यु 

इटहरी । धरान–बिराटनगर सडक खण्डअन्र्तगत खनारमा आज बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  बिराटनगर जाँदै गरेको को १ ख २७४७ नम्बरको गोकुलम यातायातले मोरङको रतुवामाई..

मौसम: भोली मौसममा सुधार हुने
मौसम: भोली मौसममा सुधार हुने

काठमाडौं । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भा..

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान

काठमाडौं । पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन..

सहकारीबाट सेफ चोरेको आरोपमा दाजुभाइ पक्राउ
सहकारीबाट सेफ चोरेको आरोपमा दाजुभाइ पक्राउ

काठमाडौं । सहकारीबाट सेफ चोरेको आरोपमा दुई जना पक्राउ परेको छ ।  पक्राउ पर्नेमा रामेछापका सुनिल थापा मगर र दानबहादुर थापा मगर रहेको प्रहरीले जनाएको हो । उनीहरुलाई महान..