'मोस्ट वान्टेड' आतंकवादी आसिफ मारिए


नेपालपाना प्रकाशित: २०७६-५-२५ गते
'मोस्ट वान्टेड' आतंकवादी आसिफ मारिए

नयाँदिल्ली । सर्वाधिक खोजीको सूचीमा रहेका आतंकवादी आसिफ सुरक्षा कारबाहीका क्रममा मारिएका छन् । 

भारतीय सुरक्षा बलले जम्मु–कश्मीरको सोपारमा गरेको सुरक्षा कारबाहीका क्रममा लस्कर–ए–तोयबा संगठित आसिफ मारिएका हुन् । 

आतंकवादी लुकेको सूचना प्राप्त भएपछि सोपोरमा भारतीय सुरक्षाबलले कारबाही अभियान सञ्चालन गरेको थियो ।

मोस्ट वान्टेड आतंकवादी आसिफले सोपारमा गोली चलाउँदा स्थानीय फलफूल बिक्रेताको परिवारका तीन सदस्य घाइते भएका थिए ।


मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु
मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु

एजेन्सी । दक्षिणी मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु भएको छ ।  मङ्गलबार मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५..

कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो
कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो

काठमाडौं । आतंकवादमा भईरहेको लगानी अन्त्य गर्न भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले दिएको निर्देशन कार्यान्वयन गर्न समस्या भोगिरहेको पाकिस्तान फेरि संकटमा फसेको छ..

‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु
‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु

टोकियो । जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको ‘हागिबिस’ नामक तुफानका कारण ज्यान गुमाउनेको सख्या ३५ पुगेको जापानी सञ्चारमाध्यले जनाएको छ । आँधीपछि करिब २० जना..

सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग
सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग

काठमाडौं । रुससँगको शीतयुद्धपछि आतंकवाद नियन्त्रणका नाममा विश्वभर युद्ध थोपर्दै आएको अमेरिकाले पछिल्लो पटक सिरियामा असली अनुहार देखाएको छ ।  अमेरिकी अतिक्रमणकै कारण इर..