जेलभित्र दिपेन राईलाई के भयो ? किन छाडे विप्लव समुह ? 


नेपालपाना प्रकाशित: २०७६-५-३० गते
जेलभित्र दिपेन राईलाई के भयो ? किन छाडे विप्लव समुह ? 

इलाम । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका इलाम जिल्ला इञ्चार्ज दिपेन राई सत्ताधारी (ने.क.पा.) मा प्रवेश गरेका छन् ।

राईलाई प्रहरीले गत चैत २० गते झापाको बिर्तामोडबाट पक्राउ गरी हिरासतमा राखेको थियो । हिरासतबाटैए एक प्रेस विज्ञप्ति जारी गरी राईले प्रतिबन्धित पार्टी परित्याग गर्दै सत्तारुढ दलमा प्रवेश गरेको उल्लेख गरेका छन् । 

झापामा पक्राउ गरिएपनि राईलाई इलाम कारागारमा पुर्पक्षका लागि जेल चलान गरिएको थियो । जिल्ला अदालत इलामले राईसँग ५५ हजार रुपैयाँ धरौटी मागेको छ ।


कांग्रेसको चियापान समारोह आज, विभिन्न दलका नेता पनि आउने
कांग्रेसको चियापान समारोह आज, विभिन्न दलका नेता पनि आउने

काठमाडौं । नेपाली कांग्रेसले आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा..

सी र देउवाबीच भेटवार्ता, २० मिनेट सँगै बिताए
सी र देउवाबीच भेटवार्ता, २० मिनेट सँगै बिताए

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनियाँ राष्ट्रपति सी जिनपिङ्ग र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सम्पन्न भएको छ ।  सीले देउ..

बाबुराम र विप्लव नेकपाकै गाडीमा, ११ नेताका गाडी नेकपाको सम्पत्ति
बाबुराम र विप्लव नेकपाकै गाडीमा, ११ नेताका गाडी नेकपाको सम्पत्ति

काठमाडौं । गाडी अन्य पार्टीका नेताहरुले चढिरहेका छन् । तर सत्तारुढ नेकपाले ती सबै आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ । नेकपाले प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम..

महरा प्रकरणमा प्रहरीले लियो एक्सन, को जान्छ जेल?
महरा प्रकरणमा प्रहरीले लियो एक्सन, को जान्छ जेल?

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुर्व्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ ।  यौन दुर्व्यवहार भएको भनिएको..