एमबीबीएसको प्रवेश परीक्षा असोजमा हुने


नेपाल पाना प्रकाशित: २०७६-५-३१ गते
एमबीबीएसको प्रवेश परीक्षा असोजमा हुने

काठमाडौं । सर्वोच्च अदालतको आदेशका कारण रोकिएको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को प्रवेश परीक्षा यहि असोज ३, ५,६ र ७ गते हुने भएको छ । 

गत आइबार सर्वोच्चले परीक्षा रोक्ने आदेश खारेज गरेसँगै आईओएमले एमबीबीएसको प्रवेश परीक्षा लिने निर्णय गरेको हो । ७५ प्रतिशत छात्रवृद्धि सुनिश्चित नगरी प्रवेश परीक्षा लिने निर्णय भएको भन्दै सर्वोच्चमा रिट परेको थियो । जसमा सर्वोच्चले गत साउन २० गते परीक्षा रोक्न अन्तरिम आदेश दिएको थियो । 


कांग्रेस र कम्युनिष्टका विद्यार्थी मिलेर प्राध्यापक कुटेपछि त्रिचन्द्र क्याम्पस बन्द 
कांग्रेस र कम्युनिष्टका विद्यार्थी मिलेर प्राध्यापक कुटेपछि त्रिचन्द्र क्याम्पस बन्द 

काठमाडौं । बृद्धि भएको शुल्क फिर्ता नगरेको भन्दै सत्तारुढ (ने.क.पा.) र प्रतिपक्षी कांग्रेस निकट विद्यार्थीहरुले क्याम्पस प्रमुखलाई घाइते बनाउने गरी कुटेपछि त्रिचन्द्र क्याम्पस..

मेडिकल कलेज संचालकविरुद्ध ठगी मुद्दा मुद्दा चलाउने तयारी 
मेडिकल कलेज संचालकविरुद्ध ठगी मुद्दा मुद्दा चलाउने तयारी 

काठमाडौँ । मेडिकल कलेज संचालकविरुद्ध सरकारले ठगी मुद्दा चलाउने तयारी गरेको छ । मनपरी रुपमा असुल गरेको अतिरिक्त शुल्क फिर्ता गर्ने दिएको अन्तिम समय बितिसँगै सरकारले ठगी मुद्दाक..

नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ६३ प्रतिशत पास
नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षामा ६३ प्रतिशत पास

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको दार्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६३ प्रतिशत विद्यार्थी उत्तिण भएका छन् । परीक्षामा सहभागि भएका एक हजार ७ सय विद्यार्थीमध..

अब काठमाडौंमा शैक्षिक माफियाले एकछत्र गर्न पाउने, मेयर विद्यासुन्दरको यस्तो निर्णय 
अब काठमाडौंमा शैक्षिक माफियाले एकछत्र गर्न पाउने, मेयर विद्यासुन्दरको यस्तो निर्णय 

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र अब कुनै पनि नयाँ विद्यालय खोल्न नदिने भएको छ । हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने दाबी गर्दै महानगरपालिकाले..