मौसम: भोली मौसममा सुधार हुने


नेपाल पाना प्रकाशित: २०७६-५-३१ गते
मौसम: भोली मौसममा सुधार हुने

काठमाडौं । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको मौसमविद विभूति पौखरेलले बताइन् ।

मनसुनको न्यून चापीय रेखाको औसत स्थान भारतको उत्तर राजस्थान, हरियाणा, दिल्ली, दक्षिण-उत्तर प्रदेश, दक्षिण विहार, झारखण्ड र पश्चिम बङ्गालको खाडी हो । बिहीबारबाट मौसममा सुधार हुने पौखरेलले बताइन् ।


आमरण अनसन बसेका लक्ष्मण थारुले तोडे अनसन
आमरण अनसन बसेका लक्ष्मण थारुले तोडे अनसन

काठमाडौँ । आमरण अनसन बसेका थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले अनसन तोडेका छन् ।   बिहिबार फागुन १ बाट धनगढीमा आमरण अनसन बसेका थारुको माग सम्बोधनका..

७० करोड ‘डिल’ गरेका अडियो सार्वजनिकपछि बाँस्कोटाले दिए राजीनामा
७० करोड ‘डिल’ गरेका अडियो सार्वजनिकपछि बाँस्कोटाले दिए राजीनामा

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’ गरेका अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राज..

‘महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ, सरकारले दम्भको राजनीति गर्न हुँदैन’
‘महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ, सरकारले दम्भको राजनीति गर्न हुँदैन’

गाईघाट । डा. शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् ।  नेपाली काँग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा बुध..

शिवरात्रीको अवसरमा शुक्रबार मुलुकभर सार्वजनिक बिदा
शिवरात्रीको अवसरमा शुक्रबार मुलुकभर सार्वजनिक बिदा

काठमाडौं । नेपाल सरकारले भोली शुक्रबार मुलुकभर सार्वजनिक बिदा हुने निर्णय गरेको छ ।  शिवरात्रीको अवसरमा शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहन..