बसको ठक्करबाट इटहरीमा एकजनाको मृत्यु 


नेपाल पाना प्रकाशित: २०७६-५-३१ गते
बसको ठक्करबाट इटहरीमा एकजनाको मृत्यु 

इटहरी । धरान–बिराटनगर सडक खण्डअन्र्तगत खनारमा आज बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । 

बिराटनगर जाँदै गरेको को १ ख २७४७ नम्बरको गोकुलम यातायातले मोरङको रतुवामाई नगरपालिका–७ का ३४ बर्षीय मंगलसिहं दमाईलाई ठक्कर दिएको थियो ।

गम्भिर घाइते भएका उनलाई बिराटनगरको कोशी अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।


आमरण अनसन बसेका लक्ष्मण थारुले तोडे अनसन
आमरण अनसन बसेका लक्ष्मण थारुले तोडे अनसन

काठमाडौँ । आमरण अनसन बसेका थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले अनसन तोडेका छन् ।   बिहिबार फागुन १ बाट धनगढीमा आमरण अनसन बसेका थारुको माग सम्बोधनका..

७० करोड ‘डिल’ गरेका अडियो सार्वजनिकपछि बाँस्कोटाले दिए राजीनामा
७० करोड ‘डिल’ गरेका अडियो सार्वजनिकपछि बाँस्कोटाले दिए राजीनामा

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड रुपैयाँ कमिसनको ‘डिल’ गरेका अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राज..

‘महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ, सरकारले दम्भको राजनीति गर्न हुँदैन’
‘महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ, सरकारले दम्भको राजनीति गर्न हुँदैन’

गाईघाट । डा. शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् ।  नेपाली काँग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा बुध..

शिवरात्रीको अवसरमा शुक्रबार मुलुकभर सार्वजनिक बिदा
शिवरात्रीको अवसरमा शुक्रबार मुलुकभर सार्वजनिक बिदा

काठमाडौं । नेपाल सरकारले भोली शुक्रबार मुलुकभर सार्वजनिक बिदा हुने निर्णय गरेको छ ।  शिवरात्रीको अवसरमा शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहन..