भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७६-६-६ गते
भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका देविका बन्दनाको नयाँ गीत ‘आँखी झ्यालैमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ख्याल ख्यालमा माया बसेको कुरा गरिएको उक्त गीतमा देविकाको साथमा गायक राजेश मर्हजनको पनि स्वर रहेको छ । गीतमा शान्तिप्रियको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ भने राजन इशानको एरेन्ज रहेको छ । 

भिडियोमा सागर लम्साल राशी क्षेत्री र भाइरल बालिका साईलीन श्रेष्ठको नृत्य तथा अभिनय रहेको छ । टेकेन्द्र शाहको निर्देशन एबम सम्पादन रहेको भिडियोमा राजकुमार केसीको छायांकन रहेकाे छ भने सन्तोष राजबाहकको कोरियोग्राफीमा रहेको छ । भिडियोलाई देविका बन्दनाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरीएको हो ।


लोकप्रिय गायक दीपकको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
लोकप्रिय गायक दीपकको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्यले ‘राति’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । गीतमार्फत बज्राचार्यले रातलाई बाहिरी सुन्दरता र भौतिक सम्पन्नतासहितको एउटा..

७ बर्षीया वालिका गार्सलले रूवाइन् ३ कराेड नेपालीलाई  (हेर्नुस् भिडीयाे)
७ बर्षीया वालिका गार्सलले रूवाइन् ३ कराेड नेपालीलाई (हेर्नुस् भिडीयाे)

काठमाडौं । ७ बर्षीया बाल गायिका गार्सल राईको स्वरमा रहेको ‘बिरहाले रोएको...’ (कोभर) भिडीयो सार्वजनिक भएको छ ।  केहि दिन अघि मात्र सार्वजनिक भएको सो गितले..

जापानीको नाङ्गो परेड (फोटो फिचर)
जापानीको नाङ्गो परेड (फोटो फिचर)

जापानमा एकैसाथ हजारौं मानिसहरुले नाङ्गिएर एक पर्व मनाएका छन्। 'नेकेड फेस्टिभल' अर्थात नाङ्गो पर्वका अवसरमा जापानीहरु नाङ्गिएका हुन्।  एउटा काठको लौरो भेट्न करि..

पप गायक  बज्राचार्यको नयाँ गीत 'राती'  सोमबार सार्वजनिक हुने
पप गायक बज्राचार्यको नयाँ गीत 'राती'  सोमबार सार्वजनिक हुने

काठमाडौं । चर्चित पप गायक दिपक बज्राचार्यको नयाँ गीत 'राती'  सोमबार सार्वजनिक हुने भएको छ । दिपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेल..