‘मधेशी जनताको हकअधिकार सुनिश्चित भएको छैन, संविधानलाई स्वागत गर्दैनौँ’


नेपाल पाना प्रकाशित: २०७६-६-७ गते
‘मधेशी जनताको हकअधिकार सुनिश्चित भएको छैन, संविधानलाई स्वागत गर्दैनौँ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मुद्दामा आफूहरूको सङ्घर्ष जारी रहेको स्पष्ट पारेका छन् ।

राजपा सिरहाका अध्यक्षमण्डल सदस्य रामबहादुर महतोको १३ औँ दिनको पूण्यतिथिमा सोमबार आयोजित श्रद्धाञ्जलिसभामा नेता महतोले संविधानमा रहेका त्रुटि नसच्याएसम्म संविधानको स्वागत गर्न नसकिने बताए। उनले भने,“संविधान संशोधन गर्नुपर्छ ।” मधेशी जनताको हकअधिकार अझै सुनिश्चित भई नसकेको उनको धारणा थियो । 


कोरोना देखिएका ९ देशका बिरामी निको, ज्यान गुमाउनेको संख्या २३ सय पुग्याे
कोरोना देखिएका ९ देशका बिरामी निको, ज्यान गुमाउनेको संख्या २३ सय पुग्याे

काठमाडौं । कोरोना भाइरसको संकेत देखिएका ९ देशका विरामी निको भएका छन् ।  नेपालसहित ९ देशका विरामी स्वास्थ्य लाभ गरेर घर फर्किएका हुन् । नेपाल, श्रीलंका, फिनल्याण्ड, इजि..

बस दुर्घटनामा परि तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गयो
बस दुर्घटनामा परि तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गयो

काठमाडौं । तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गएको छ । भारतको सलेम बेंगलारु नेशनल हाइवेमा बिहीबार बिहान बस दुर्घटना हुँदा ६ नेपालीको ज्यान गएको हो । नेपाली तीर्थ..

कोरोना भाइरसले लियो २ हजार ११८ जनाको ज्यान
कोरोना भाइरसले लियो २ हजार ११८ जनाको ज्यान

काठमाडौं । कोरोना भाइरसले दुई हजार ११८ जनाको ज्यान गएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसक..

भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्नेले ७० करोडको डिलिङ गर्ने ?
भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्नेले ७० करोडको डिलिङ गर्ने ?

काठमाडौं । सांसद् सुदन किरातीले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई तुरुन्तै मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने बताएका छन् ।  किरातीले बाँस्कोटाले ७० करोड कमिसनका लागि सेट..