भखरैँ कक्षा ११ को नतिजा प्रकाशित


नेपाल पाना प्रकाशित: २०७६-६-७ गते
भखरैँ कक्षा ११ को नतिजा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि कक्षा ११ को (नतिजा)  परीक्षाफल प्रकाशित भएको छ । 

कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । 


भारतद्वारा कुलेश्वर आवास माध्यमिक विद्यालयको भवनको उद्घाटन सम्पन्न
भारतद्वारा कुलेश्वर आवास माध्यमिक विद्यालयको भवनको उद्घाटन सम्पन्न

 काठमाडौं । काठमाडौं स्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख श्री डा. अजय कुमारले आज कुलेश्वर आवास माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।  सन्..

एमबीबीएसको प्रवेश परीक्षा असोजमा हुने
एमबीबीएसको प्रवेश परीक्षा असोजमा हुने

काठमाडौं । सर्वोच्च अदालतको आदेशका कारण रोकिएको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को प्रवेश परीक्षा यहि असोज ३, ५,६ र ७ गते हुने भएको छ ।  गत आइबार सर्वोच्चले परी..

रोकिएको एमबीबीएस प्रवेश परीक्षा लिने बाटो खुल्यो 
रोकिएको एमबीबीएस प्रवेश परीक्षा लिने बाटो खुल्यो 

काठमाडौं । विद्यार्थीहरुले अदालतमा रिट हालेपछि रोकिएको एमबीबीएस प्रवेश परीक्षा गराउने बाटो खुलेको छ ।  तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने,..

अबदेखि पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना
अबदेखि पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना

डडेल्धुरा । डडेल्धुराको एउटा विद्यालयले चाउचाउ, बिस्कुटलगायतका पत्रु खानेकुरा (जंक फुड) खाने विद्यार्थीलाई १० रुपैयाँ जरिबाना गर्ने गरेको छ । डडेल्धुरा जिल्लाको अमरगढी..