सरकारविरुद्ध कांग्रेसको प्रदर्शन, ‘विधेयक संविधानको भावना प्रतिकुल’


नेपाल पाना प्रकाशित: २०७६-६-७ गते
सरकारविरुद्ध कांग्रेसको प्रदर्शन, ‘विधेयक संविधानको भावना प्रतिकुल’

काठमाडौं । नेपाली कांग्रेसले सुरु गरेको जागरण अभियानको दोस्रो चरणको अन्तिम दिन मंगलबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । 

महंगी, भ्रष्टाचार बढेको, महिला हिंसा, बलात्कार र हत्याका घटना बढेको संविधानको भावना प्रतिकुल विधेयक ल्याएको भन्दै कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।


अब प्रतिनिधिसभाको बैठक फागुन १३ गते बस्ने
अब प्रतिनिधिसभाको बैठक फागुन १३ गते बस्ने

काठमाडौँ । अब प्रतिनिधिसभाको बैठक फागनु १३ गते बस्ने भएको छ ।  आज बसेको प्रतिनिधि सभाको बैठकको सुरुमा नै काँग्रेसका सांसदले आसनबाट उभिएर विरोध जनाएपछि फागुन १३ गतेसम्म..

गोकुल बाँस्कोटालाई बर्खास्त गर्नेबारे ओली र प्रचण्डबीच छलफल
गोकुल बाँस्कोटालाई बर्खास्त गर्नेबारे ओली र प्रचण्डबीच छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सञ..

गोकुल बाँस्कोटाले राजीनामा दिने, प्रधानमन्त्रीले दिए निर्देशन
गोकुल बाँस्कोटाले राजीनामा दिने, प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं । करोडौं कमिसन काण्डमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिन दबाब परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिपक्षी नेपाली कांग्रेसले बाँस्कोटालाई राजीनामा द..

सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर: कांग्रेस
सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर: कांग्रेस

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न नेपाली कांग्रेसले माग गरेको छ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका बास्कोटाला..