पूर्वेली होटलमा करेन्ट लागेर ३ जनाको मृत्यु


नेपाल पाना प्रकाशित: २०७६-६-८ गते
पूर्वेली होटलमा करेन्ट लागेर ३ जनाको मृत्यु

धनुषा । गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहा स्थित पूर्वेली होटलमा विजुलीको तार सर्ट हुँदा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।

मृतक मध्ये सञ्चालक शिवकुमार महतो सुडी उनकी श्रीमती र अर्की एक कामदार महिला रहेको प्रहरीले जनाएको छ । राती अन्दाजी १० बजेतिर होटलमा विजुलीको तार सर्ट भएर शिवकुमार लाई करेन्ट लागेको थियो।

उनलाई जोगाउन खोज्दा उनकी श्रीमतीलाई र कामदार महिलालाई पनि करेन्ट लागेको प्रहरीले जनाएको छ । बुधबार बिहान होटल नखुलेपछि स्थानीयले सोधीखोजी गर्दा तीनैको जना होटलभित्रै मृत्यु भएको अवस्थामा भेटिएको थियो।


हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ
हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक कुलेश्वरबाट पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा भारतीय नागरिक पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट भारतको बेतिया जिल्ला, जोगपट्ट..

‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन
‘ब्याक अफ इन्डिया चाइना’ नारासहित माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा मिचेको भन्दै भारत र चीन दुवैविरुद्ध आइतबार माइतीघरमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुले ‘ब्याक अफ इन्डियारचाइना’ नारासहित प्..

स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते
स्कुटर दुर्घटनामा युवतीको मृत्यु, एक जना घाइते

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका-११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी न..

सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 
सवारीमा खेलाँची ! अनटेस्ट बाइक ट्याक्टरमा ठोक्किदा दुईजनाको मृत्यु 

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणी बजारनजिकै रोकिराखेको ट्याक्टरमा अनटेस्ट मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । बिग्रिएर मर्मत गर्न राखिएको ट्रकको पछाडी मोटरसाइ..