बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक


नेपाल पाना प्रकाशित: २०७६-६-९ गते
बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक

काठमाडौं । नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ ।

मनोज सिग्देल (युरेश) को शब्द र संगीतकार दिपक आर्जेको संगीत रहेको यस गीतलाई नेपाल आईडल फेम गायक बुद्ध लामाले गाएका छन् । गीतको भिडियोमा गीतकार सिग्देल र सम्पदा बानियाले अभिनय गरेका छन् ।


लोकप्रिय गायक दीपकको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
लोकप्रिय गायक दीपकको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्यले ‘राति’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । गीतमार्फत बज्राचार्यले रातलाई बाहिरी सुन्दरता र भौतिक सम्पन्नतासहितको एउटा..

७ बर्षीया वालिका गार्सलले रूवाइन् ३ कराेड नेपालीलाई  (हेर्नुस् भिडीयाे)
७ बर्षीया वालिका गार्सलले रूवाइन् ३ कराेड नेपालीलाई (हेर्नुस् भिडीयाे)

काठमाडौं । ७ बर्षीया बाल गायिका गार्सल राईको स्वरमा रहेको ‘बिरहाले रोएको...’ (कोभर) भिडीयो सार्वजनिक भएको छ ।  केहि दिन अघि मात्र सार्वजनिक भएको सो गितले..

जापानीको नाङ्गो परेड (फोटो फिचर)
जापानीको नाङ्गो परेड (फोटो फिचर)

जापानमा एकैसाथ हजारौं मानिसहरुले नाङ्गिएर एक पर्व मनाएका छन्। 'नेकेड फेस्टिभल' अर्थात नाङ्गो पर्वका अवसरमा जापानीहरु नाङ्गिएका हुन्।  एउटा काठको लौरो भेट्न करि..

पप गायक  बज्राचार्यको नयाँ गीत 'राती'  सोमबार सार्वजनिक हुने
पप गायक बज्राचार्यको नयाँ गीत 'राती'  सोमबार सार्वजनिक हुने

काठमाडौं । चर्चित पप गायक दिपक बज्राचार्यको नयाँ गीत 'राती'  सोमबार सार्वजनिक हुने भएको छ । दिपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेल..