विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 


नेपालपाना प्रकाशित: २०७६-६-१४ गते
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १० पैसा र बिक्रीदर ११३ रुपैयाँ ७० पैसा तोकेको छ  ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा कायम भएको छ । कतारी रियालको खरिददर ३१ रुपैयाँ ६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

यसैगरी, यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा छ । आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८९ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा तोकिएको छ।  

यस्तै कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ७१ पैसा तोकिएको छ । आज बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ र बिक्रीदर ३०१ रुपैयाँ ५९ पैसा छ ।

यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा तोकिएको छ । बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।


सुनको मूल्य इतिहासकै उच्च, कति छ आजको भाउ ?
सुनको मूल्य इतिहासकै उच्च, कति छ आजको भाउ ?

काठमाडौं । सुनको मूल्य आज नेपाली बजारमा नयाँ किर्तिमान कायम गरेको छ । सुनको मूल्य पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासङ्..

सबै विदेशी मुद्रा घट्यो, हेर्नुस् आजको विनिमय दर
सबै विदेशी मुद्रा घट्यो, हेर्नुस् आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एककोे खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ र..

सुनको भाउ अहिलेसम्मकै महँगो, कति छ आजको भाउ ?
सुनको भाउ अहिलेसम्मकै महँगो, कति छ आजको भाउ ?

काठमाडौं । सुनको भाउ बुधबार चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँची व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भाव..

लघुवित्तको बल्छीमा विपन्न, साहुकार जस्तै डरलाग्दा लघुवित्त !
लघुवित्तको बल्छीमा विपन्न, साहुकार जस्तै डरलाग्दा लघुवित्त !

काठमाडाैं । गरिबी निवारण अभियानका रूपमा करिब तीन दशकअघि सुरु गरिएको लघुवित्त कार्यक्रमले विपन्नको जीवनस्तर सुधार्ने होइन, उनीहरूलाई उल्टै ऋणको पासोमा पारेको छ । बैंकबाट दुई प्..