वृद्धभत्ता मासिक ५ हजार पुर्याउने: प्रधानमन्त्री ओली


नेपालपाना प्रकाशित: २०७६-६-१४ गते
वृद्धभत्ता मासिक ५ हजार पुर्याउने: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जेष्ठ नागरिकलाई सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता आफ्नो कार्यकालमै मासिक ५ हजार रुपैयाँ पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपालमा पहिलो पटक २०५१ सालमा मनमोहन अधिकारी नेतृत्व सरकारले मासिक १ सय रुपैयाँबाट शुरु गरेको जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता अहिले ३ हजार रुपैयाँ पुगेको छ ।

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा मंगलबार शुभकामना दिँदै जेष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण सिर्जना गरेको बताएका छन् । गोर्खापत्रबाट


वीर अस्पतालका डाक्टर सापको मासिक खाजा खर्च पाँच लाख !
वीर अस्पतालका डाक्टर सापको मासिक खाजा खर्च पाँच लाख !

काठमाडौं । वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँबराबरको खाजा खाएको बिल पेस गरेका छन्। २०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्द..

जापान रोजगारीको कोटा बढाउदैँ 
जापान रोजगारीको कोटा बढाउदैँ 

काठमाडौं । जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ । श्रम, र..

धमाधम सडक टाल्दै सरकार, किन ? यस्तो छ रहस्य !
धमाधम सडक टाल्दै सरकार, किन ? यस्तो छ रहस्य !

काठमाडौं । सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिन नेपाल आउने पक्का भएसँगै उपत्यकाको सडक मर्मत थालेको छ। यसअघि पनि सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बिमस्टेक सम्मेलन..

अरुणबाट मात्र तीन हजार मेगावाट विद्युत् उत्पादन हुने
अरुणबाट मात्र तीन हजार मेगावाट विद्युत् उत्पादन हुने

काठमाडौं । विद्युत्का लागि उर्वर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदीबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । अरुण नदीमा पाँचवटा जलविद्युत् आयोजना..