बुकिङका टिकट सबै बिक्री


नेपालपाना प्रकाशित: २०७६-६-१४ गते
बुकिङका टिकट सबै बिक्री

काठमाडौं । दशैंका लागि नयाँ बसपार्कबाट मात्रै हालसम्म झण्डै पाँच लाख टिकट अग्रिम बुकिङ भइसकेको छ । यहाँबाट छुट्ने सवारी साधनको चाप दोब्बर बढेको छ ।

समोबार चार सय ६० वटा बस बसपार्कबाट छुटेका छन् । जस अनुसार सोमबारमात्रै २० हजार यात्रु बसपार्कबाट मात्रै बाहिरिएका छन् । नम्बरका बस सबै बुकिङ भईसकेको नेपाल यातायात व्यवसायी महासंघ नयाँ बसपार्कका प्रतिनिधि माधव तिमिल्सेनाले जानकारी दिएका छन् ।

उनका अनुसार पश्चिम नेपालका सबै रुटका बसको टिकट बुक भईसकेको छ । अग्रिम टिकट लिनेमा पश्चिम मध्यपश्चिम र सुदूरपश्चिमका बस टिकटहरुमा बढी चाप अहिलेपनि उक्तिकै चाप देखिएको छ ।

उक्त चापलाई मध्येनजर गर्दे बस थप गरिने महासंघले जनाएको छ । नयाँ बसपार्क, सुन्धारा, पुरानो बसपार्क, कलङकी, गौशाला, कोटेश्वर लगायतका स्थानबाट अग्रिम टिकट बुकिङ भइरहेको छ । आजको गोर्खापत्रमा समाचार छ ।


सञ्‍चार मन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुन्छः गृहमन्त्री थापा
सञ्‍चार मन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुन्छः गृहमन्त्री थापा

मकवानपुर । गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुने बताएका छन् ।  सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद..

नेपाली बजारमा सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव 
नेपाली बजारमा सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव 

काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा ची..

काखबाटै खोसेर विदेश तस्करी
काखबाटै खोसेर विदेश तस्करी

काठमाडौं । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे। उनीहरूका तीन छोरामध्ये दुई थिए– रामकुमार र बालकृष्ण। उनी..

जर्मनी गोलीकाण्डः आठको मृत्यु, कयौ घाइते
जर्मनी गोलीकाण्डः आठको मृत्यु, कयौ घाइते

काठमाडौं । जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएका छन् । प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा छ रहेक..