सुन मुल्य घट्यो, कति छ आजको भाउ ?


नेपालपाना प्रकाशित: २०७६-६-१४ गते
सुन मुल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौ‌ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ६९ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ६८ हजार ९०० निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला ७० हजार र तेजावी सुन ६९ हजार ७०० मा खरिदबिक्री भएको थियो । त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला १५ ले घटेको छ । स्थानीय बजारमा आज चाँदी प्रतितोला ८२५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।


विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  
विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९४ पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० रु..

तीन लाख भारु बोकेका युवक समातिए 
तीन लाख भारु बोकेका युवक समातिए 

महोत्तरी । महोत्तरीको मटिहानी–जलेश्वर सडकखण्डमा सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मटिहानी नगरपालिका–८ का २२..

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९४ पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० रु..

चीनले दिने ५६ अर्बले उकासिएला त नेपालीको जीवन ? 
चीनले दिने ५६ अर्बले उकासिएला त नेपालीको जीवन ? 

काठमाडौं । काठमाडौंमा रहेका चीनियाँ राष्ट्रपति सी जिनपिङले नेपालीको जीवनस्तर उकास्न भन्दै तीन बर्षमा जम्माजम्मी ५६ अर्ब रुपैयाँ सहायता दिने बताएका छन् ।  शनिबार साँझ न..