मौसम: तत्काल मौसम खुल्दैन, लगातार पानी पर्ने सम्भावना पनि छैन


नेपालपाना प्रकाशित: २०७६-६-१६ गते
मौसम: तत्काल मौसम खुल्दैन, लगातार पानी पर्ने सम्भावना पनि छैन

काठमाडौं । नेपालमा मनसुनी अवधि सकिने भए पनि मनसुनी वायुले आकाश छाडेको छैन । अहिले पनि बादल मडारिएको छ, मेघ गर्जिएको छ । मनसुनी अवधि सकिए पनि नेपालबाट मनसुन नहटेकाले अझै मनसुनी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातार वर्षाको सम्भावना नभए पनि दशैँ अवधिभर मौसम समामान्यतया बदली नै रहने महाशाखाको पूर्वानुमान रहेको छ । तत्काल मनसुन हट्ने संकेत छैन तर दशैँमा ठूलो वर्षा हुने सम्भावना पनि छैन । 

केही दिन अघि सक्रिय भएको मनसुनी गतिविमिा विस्तारै सुधार भइरहेको छ । मनसुन बाहिरिने समयमा पश्चिमी चिसो वायुको प्रभाव कायम रहन्छ । तर अहिले मनसुनी वायु नै सक्रिय छ । काठमाण्डौ उपत्यकासहित पूर्वी र मध्य क्षेत्रमा बिहीबार दिउँसो र बेलूकीतिर हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी
जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा एकै गाउँका १० जना बिरामी

रुकुमकोट । जङ्गलबाट ल्याएको अरिङ्गाल खाँदा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१२ कोलमा १० जना बिरामी परेका छन् । बिरामीमध्ये एकजनाको अवस्था गम्भीर छ ।  शनिब..

भारतबाट युवक ल्याएर नेपालमा गोली हानी हत्या
भारतबाट युवक ल्याएर नेपालमा गोली हानी हत्या

जनकपुर । हत्यारा समूहले भारतबाट युवा ल्याएर रौतहटमा गोली हानी हत्या गरेको छ ।  रौतहटको इशनाथ नगरपालिकामा हत्याराहरुले युवकलाई गोली हानेर हत्या गरेका हुन् । जिल्ला प्रह..

बससँग ठोक्किँदा जीप चालकको मृत्यु 
बससँग ठोक्किँदा जीप चालकको मृत्यु 

गुणादी (तनहुँ) । तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा जीप र बस ठोक्किँदा जीप चालकको मृत्यु भएको छ।  नवलपरासीबाट केरा बोकेर पोखरातर्फ जाँदै गरेको लु १ च ७..

कांग्रेसको चियापान समारोह आज, विभिन्न दलका नेता पनि आउने
कांग्रेसको चियापान समारोह आज, विभिन्न दलका नेता पनि आउने

काठमाडौं । नेपाली कांग्रेसले आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा..