दशैंको टीकाको शुभ साइत सार्वजनिक


नेपालपाना प्रकाशित: २०७६-६-१६ गते
दशैंको टीकाको शुभ साइत सार्वजनिक

काठमाडौं । बडादशैंको टीकाको साइत असोज २१ गते मंगलबार बिहान १०ः२३ बजे रहेको छ । नेपाल पञ्चाङग निर्णायक समितिले दिएको उक्त साइतलाई गुठी संस्थान काठमाडौं जिल्ला शाखाले बडादशैं मनाउने सूचनाका लागि जानकारी गराएको छ ।

महानवमीको दिन हनुमानढोकास्थित तलेजु मन्दिर बिहान ४ बजे देखि नै सर्वसाधारणको दर्शनको लागि खुला हुने व्यवस्था गरिएको छ । हनुमानढोका दरबार गद्दी बैठक छेउको कडेल्चोक भगवतीमा पनि भक्तजनले दर्शन गर्न सक्नेछन् ।

पशुपतिस्थित राजराजेश्वरी मालगाईको होमको प्रसादपनि भक्तजनले लगाउन पाउने छन् । यहीँ रहेको पाँच टाउके महादेव दशएनका लागि राजराजेश्वरी पीठ खुला गरिएको छ ।

संस्थान काठमाडौं शाखा प्रमुख शैलेन्द्र पौडेलका अनुसार संस्थान अन्र्तगतका दक्षिणकाली,कङ्केश्वर, शाभा भगवती, मैतीदेवी, गुह्वेश्वरी, नक्साल भगवती लगायतका शक्ति पिठहरुमा भक्तजनको सुविधाकालागि स्थानिय व्यवस्थापन समितिलाई क्रियाशील बनाइएको खवर आजको गार्खापत्रमा छ ।


अमेरिकी राजदूत र्‍यान्डी बेरी पशुपतिनाथ मन्दिरमा, यस्तो छ उनको १० वर्षे च्यालेन्ज !
अमेरिकी राजदूत र्‍यान्डी बेरी पशुपतिनाथ मन्दिरमा, यस्तो छ उनको १० वर्षे च्यालेन्ज !

काठमाडौं । शिवरात्रीको अवसरमा आज विहान अमेरिकी राजदूत र्‍यान्डी बेरी पशुपतिनाथ मन्दिर पुगेका छन् ।  धार्मिक आस्था राख्ने र्‍यान्डी बेरीले ट्वीटमा २ वटा फोटो अप..

भीमेश्वर मन्दिरको शिलामा पसिना, अनिष्टको संकेत
भीमेश्वर मन्दिरको शिलामा पसिना, अनिष्टको संकेत

दोलखा । प्राचीन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरको शिलामा आज बिहान ६ः४५ बजेबाट पसिना आएको छ ।  आज बिहानबाट पसिना आएको मन्दिरका मुख्य पुजारी काशीनारायण श्रेष्ठले बताए ।..

शिवरात्रीको अवसरमा पशुपतिनाथमा ५ हजार स्वयंसेवक
शिवरात्रीको अवसरमा पशुपतिनाथमा ५ हजार स्वयंसेवक

काठमाडौं । शिवरात्रीको अवसरमा पशुपतिनाथमा हुने भीडभाडलाई व्यवस्थित बनाउन ५ हजार स्वयंसेवक खटाइने भएको छ ।  स्वयंसेवकहरु दर्शन लाइनको सहजीकरणका लागि बाहिरी क्षेत्रमा मा..

मुस्लिम समुदायको धार्मिक सम्मेलनमा २ जनाको मृत्यु 
मुस्लिम समुदायको धार्मिक सम्मेलनमा २ जनाको मृत्यु 

 सप्तरी ।        सप्तरीमा भैरहेको मुस्लिम समुदायको धार्मिक सम्मेलनमा दुई जनाको ज्यान गएको छ । सम्मेलनमा सहभागी हुन आएका भारत मोतिहारी जिल्लाका हारु..