नयाँ र अनौठो तथ्य सार्वजनिक, शनिबारको रात महिला... रोमान्टिक...

नेपालपाना प्रकाशित: २०७६-६-१६ गते
नयाँ र अनौठो तथ्य सार्वजनिक, शनिबारको रात महिला... रोमान्टिक...

काठमाडौं । यौनलाई लिएर विश्वमा हरेक दिन नयाँ र अनौठो तथ्य सार्वजनिक हुने गर्दछ । बेलायतमा गरिएको एक सर्वेक्षणले शनिबारको रात महिलाहरु सबैभन्दा बढी सेक्सी हुने गरेको रहस्य बाहिर ल्याएको छ ।

बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययनअनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबुमा राख्न सक्दैन । त्यो दिन भनेको शनिवारको रात हो । अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरिका अपनाउँने गर्दछन ।

उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउने गरेको अध्ययनले देखाएको छ । सोही रात उनीहरुले राम्रो हेयर स्टाइल र सेक्सी स्माइल बढी प्रयोग गर्ने गरेको अध्यनमा भनिएको छ ।

दुई हजार महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूम पनि प्रयोग गर्दछन, जसले आफ्नो पार्टनरलाई प्रभावित पार्न सकियोस् । उक्त समयमा महिलाहरुले सेक्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका हो । एजेन्सी

दक्षिण कोरियामा कोरोनाको त्रास बढेसँगै २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

सियोल । दक्षिण कोरियामा कोरोनाको त्रास बढेपछि २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह गरेका छन् । दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ-जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीव..

पाकिस्तानविरुद्ध चीनले भारतलाई दियो साथ, पाकिस्तानले प्रतिबद्धता पुरा गर्नै पर्ने

चीन । चीनले पाकिस्तानविरुद्ध भारतलाई साथ दिने भएको छ । आतंकवादी संगठनले प्राप्त गर्ने पैसा रोक्न असफल भएको भन्दै चीन र साउदी अरबले पाकिस्तानमाथि कडाई गर्ने भएका हो ।  ..

अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए

काठमाडौं । सोमालियामा बुधबार अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी अल शबाब आतङ्ककारी समूहका तीन सदस्य मारिएका छन् । यस कारबाहीको क्रममा सर्वसाधारणतर्फ कुनै हताहत नभएको संयुक्त..

पाकिस्तानमा मुस्लिम ज्यादतीविरुद्ध हिन्दुहरु आन्दोलित, बेलायतमा पनि प्रदर्शन, इमरानलाई आपत

इस्लामावाद । मुस्लिम राष्ट्र पाकिस्तानमा हिन्दु समुदायको आन्दोलन चर्किएको छ । मुसलमानहरुले आफूमाथि ज्यादती गरेको र राज्यले समेत त्यसलाई सहयोग गरेको भन्दै हिन्दुहरु आन्दोलनमा उ..