दिल्लीमा आतङ्कवादी हमलाको चेतावनी


नेपालपाना प्रकाशित: २०७६-६-१६ गते
दिल्लीमा आतङ्कवादी हमलाको चेतावनी

एजेन्सी । भारतका राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् । 

महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली गुप्तचर निकायहरुले जनाएको छ । उनीहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको प्रहरी अधिकारीहरुको भनाई छ । 

प्रहरीले हमलाको सूचना पाएको बताए पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ गरेको छैन । आक्रमण गर्ने योजना बनाएकाहरुको खोजी र सुरक्षा व्यवस्था कडा पार्ने कार्य भइरहेको दिल्ली प्रहरीले जनाएको छ ।


दक्षिण कोरियामा कोरोनाको त्रास बढेसँगै २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह
दक्षिण कोरियामा कोरोनाको त्रास बढेसँगै २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह

सियोल । दक्षिण कोरियामा कोरोनाको त्रास बढेपछि २५ लाख मानिसलाई घरभित्र बस्न आग्रह गरेका छन् । दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ-जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीव..

पाकिस्तानविरुद्ध चीनले भारतलाई दियो साथ, पाकिस्तानले प्रतिबद्धता पुरा गर्नै पर्ने
पाकिस्तानविरुद्ध चीनले भारतलाई दियो साथ, पाकिस्तानले प्रतिबद्धता पुरा गर्नै पर्ने

चीन । चीनले पाकिस्तानविरुद्ध भारतलाई साथ दिने भएको छ । आतंकवादी संगठनले प्राप्त गर्ने पैसा रोक्न असफल भएको भन्दै चीन र साउदी अरबले पाकिस्तानमाथि कडाई गर्ने भएका हो ।  ..

अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए
अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी तीन आतङ्ककारी मारिए

काठमाडौं । सोमालियामा बुधबार अमेरिकाआवद्ध एक हवाई कारबाहीमा परी अल शबाब आतङ्ककारी समूहका तीन सदस्य मारिएका छन् । यस कारबाहीको क्रममा सर्वसाधारणतर्फ कुनै हताहत नभएको संयुक्त..

पाकिस्तानमा मुस्लिम ज्यादतीविरुद्ध हिन्दुहरु आन्दोलित, बेलायतमा पनि प्रदर्शन, इमरानलाई आपत
पाकिस्तानमा मुस्लिम ज्यादतीविरुद्ध हिन्दुहरु आन्दोलित, बेलायतमा पनि प्रदर्शन, इमरानलाई आपत

इस्लामावाद । मुस्लिम राष्ट्र पाकिस्तानमा हिन्दु समुदायको आन्दोलन चर्किएको छ । मुसलमानहरुले आफूमाथि ज्यादती गरेको र राज्यले समेत त्यसलाई सहयोग गरेको भन्दै हिन्दुहरु आन्दोलनमा उ..