आर्थिक सम्मेलनमा भाग लिन अर्थमन्त्री पुगे नयाँ दिल्ली


नेपालपाना प्रकाशित: २०७६-६-१६ गते
आर्थिक सम्मेलनमा भाग लिन अर्थमन्त्री पुगे नयाँ दिल्ली

काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडा बुधबार दिल्ली पुगेका छन् । बिहीबारदेखि सुरु हुने इन्डिया इकोनोमिक समिट-२०१९ भारत आर्थिक सम्मेलनमा भाग लिन दिल्ली पुगेका हुन् । अहिले उनी नेपाली दूतावासमा रहेका छन् ।

उनले आफ्ना समकक्षी भारतीय वित्तमन्त्री निर्मला सीतारमणसँग भेट गर्ने कार्यक्रम रहेको छ । बिहीबारदेखि सुरु हुने २ दिने सम्मेलनमा भाग लिन पुगेका उनी शनिबार काठमाडौँ फर्किने कार्यक्रम छ ।

शुक्रबार दिउँसो ‘दक्षिण एशियाली मुलुकको आर्थिक दृष्टिकोण’ विषयमा हुने प्यानल डिस्कसनमा भाग लिनका लागि आमन्त्रित उनले सम्मेलनको बिहीबार र शुक्रबारको अधिकांश सत्रमा भाग लिने छन् ।


विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  
विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९४ पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० रु..

तीन लाख भारु बोकेका युवक समातिए 
तीन लाख भारु बोकेका युवक समातिए 

महोत्तरी । महोत्तरीको मटिहानी–जलेश्वर सडकखण्डमा सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मटिहानी नगरपालिका–८ का २२..

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९४ पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० रु..

चीनले दिने ५६ अर्बले उकासिएला त नेपालीको जीवन ? 
चीनले दिने ५६ अर्बले उकासिएला त नेपालीको जीवन ? 

काठमाडौं । काठमाडौंमा रहेका चीनियाँ राष्ट्रपति सी जिनपिङले नेपालीको जीवनस्तर उकास्न भन्दै तीन बर्षमा जम्माजम्मी ५६ अर्ब रुपैयाँ सहायता दिने बताएका छन् ।  शनिबार साँझ न..