माछा मार्नेक्रममा करेन्ट लागेर चिन्टुको मृत्यु 


नेपालपाना प्रकाशित: २०७६-६-१६ गते
माछा मार्नेक्रममा करेन्ट लागेर चिन्टुको मृत्यु 

झापा । दमक नगरपालिका-५ संगम टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ४० वर्षीय चिन्टु माझी रहेका छन् ।

आफ्नै घर अगाडि पानी जमेको नालीमा करेन्ट लगाई माछा मार्नेक्रममा करेन्ट लागेर गम्भीर घाइते भएका माझीको बुधबार राति लाइफ(लाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’को बृहत प्रदर्शनी प्रारम्भ
‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’को बृहत प्रदर्शनी प्रारम्भ

काठमाडौं । नेपाली सेना र नागरिकबीचको सुमधुर सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले ‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा ३ दिने बृहत प्रदर्शनी प्रारम्भ..

६ महिनादेखि बन्धक २ जना नेपाली युवतीको उद्धार
६ महिनादेखि बन्धक २ जना नेपाली युवतीको उद्धार

भारत । ६ महिनादेखि बन्धक बनाई राखिएका २ जना नेपाली युवतीलाई गए राति उद्धार गरिएको छ । पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले माइती नेपाल र भा..

घुस रकमसहित खानेपानीका प्राविधिक परे अख्तियारको फन्दामा
घुस रकमसहित खानेपानीका प्राविधिक परे अख्तियारको फन्दामा

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले भेरीगंगा नगरपालिकाका एक जना प्राविधिक घुस रकमसहित पक्राउ गरेको छ ।  अख्तियारको टोलीले &n..

आमरण अनसन बसेका लक्ष्मण थारुले तोडे अनसन
आमरण अनसन बसेका लक्ष्मण थारुले तोडे अनसन

काठमाडौँ । आमरण अनसन बसेका थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले अनसन तोडेका छन् ।   बिहिबार फागुन १ बाट धनगढीमा आमरण अनसन बसेका थारुको माग सम्बोधनका..