सुनचाँदीको मूल्य बढ्यो, आजको भाउ कति ?


नेपालपाना प्रकाशित: २०७६-६-१६ गते
सुनचाँदीको मूल्य बढ्यो, आजको भाउ कति ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार फाइन गुणस्तरको सुन प्रति तोला ७० हजार ९ सय रुपैयाँ र तेजावी सुन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार फाइन गुणस्तरको सुनको कारोबार ६९ हजार ८ सय रुपैयाँ र तेजावी सुनको कारोबार ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाादी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

पछिल्लो समय अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएका कारण अन्तराष्ट्रिय बजारमा डलरको भाउ बढेको छ । जसका कारण नेपालमा सुनको भाउ बढेको व्यवसायीहरु बताउँछन् ।


विदेशी मुद्रा साट्दै हुनुहुन्छ ?, हेर्नुस् आजको विनिमय दर 
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ?, हेर्नुस् आजको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा रहे..

आज पनि सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
आज पनि सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । सुन सोमबार तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ सोमबार तोलामा थप पाँच स..

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर, हेर्नुस् विनिमय दर
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर, हेर्नुस् विनिमय दर

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र..

सुनको भाउ बढ्यो, चाँदी यथावत, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, चाँदी यथावत, कति छ आजको भाउ ?

काठमाडौं । सुनको भाउ आज शुक्रबार तोलामा २ सय रुपैयाँ बढेर तोलाको ७५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीआार पनि तोलामा २..