महरा प्रकरणमा प्रहरीले लियो एक्सन, को जान्छ जेल?


नेपालपाना प्रकाशित: २०७६-६-१७ गते
महरा प्रकरणमा प्रहरीले लियो एक्सन, को जान्छ जेल?

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुर्व्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ । 

यौन दुर्व्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित रोशनी शाहीका अभिव्यक्तिमा तालमेत नदेखिएपछि प्रहरीले कानुनी परामर्श र अपराध अनुसन्धान विज्ञहरुको सुझावका आधारमा फरेन्सिक जाँच गर्न लागेको हो ।

अनुसन्धान अधिकृतहरु बिहीबार दिनभर फरेन्सिक जाँचकै लागि प्रमाण संकलनमा जुटेको स्रोतले जनायो । ‘पीडित भनिएकी महिलाले क्राइम सिनभन्द विपरीत बारम्बार फरक –फरक धारणा सार्वजनिक गर्नु शंकास्पद छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसैले फरेन्सिक जाँचसहित अनुसन्धानमा प्राविधिक पक्ष प्रयोग गर्ने तयारीमा छौँ ।’ कान्तिपुर


बरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीसँग प्याकेज सहमति खोजे !
बरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीसँग प्याकेज सहमति खोजे !

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग बरिष्ठ नेता माधव कुमार नेपालले प्याकेजमै सहमति खोजेका छन् ।  हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ओलीले नेता नेपालस..

ओलीको चार्तुयता: माधवलाई नजिक बनाएर प्रचण्डलाई चेक एण्ड ब्यालेन्स
ओलीको चार्तुयता: माधवलाई नजिक बनाएर प्रचण्डलाई चेक एण्ड ब्यालेन्स

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बसी बसी देश मात्र होइन पार्टी पनि चार्तुयताका साथ चलाइरहेका छन् । उनी कहिले आफ्ना आन्तरिक प्रतिष्पर्धीसँग जुध्छन् त कहिले..

४८ पदका लागि २८१ को उम्मेदवारी ? विप्लव र सिके राउतका पार्टी पनि चुनावी मैदानमा (कहाँ कसको उम्मेदवारी ?)
४८ पदका लागि २८१ को उम्मेदवारी ? विप्लव र सिके राउतका पार्टी पनि चुनावी मैदानमा (कहाँ कसको उम्मेदवारी ?)

काठमाडौं । आउँदो मङ्सिर १४ गते पालिकाका ४८ पदका लागि हुने उपचुनावमा २८१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ पालिकाका विभिन्न ४८ पदका लागि उम्मेदव..

उपनिर्वाचन २०७६ : पद ४८, प्रतिष्पर्धी २८१
उपनिर्वाचन २०७६ : पद ४८, प्रतिष्पर्धी २८१

काठमाडौं । मंसिर १४ गते तोकिएको उपनिर्वाचनमा स्थानीयतह अन्तर्गत रिक्त रहेका ४८ पदमा २८१ जना उम्मेदवारी परेको छ ।  ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्म..