बाबुराम र विप्लव नेकपाकै गाडीमा, ११ नेताका गाडी नेकपाको सम्पत्ति


नेपालपाना प्रकाशित: २०७६-६-१७ गते
बाबुराम र विप्लव नेकपाकै गाडीमा, ११ नेताका गाडी नेकपाको सम्पत्ति

काठमाडौं । गाडी अन्य पार्टीका नेताहरुले चढिरहेका छन् । तर सत्तारुढ नेकपाले ती सबै आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ । नेकपाले प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत ११ नेताको गाडी सम्पत्ति विवरणमा राखेको हो ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि कन्द्रीकृत गर्न लागिएको सम्पत्ति विवरणमा अन्य पार्टीका नेताले प्रयोग गरिरहेका गाडीसमेत उल्लेख छ ।

तत्कालीन माओवादी केन्द्रको सम्पत्ति विवरण कार्यालयका तत्कालीन मुख्य सचिव प्रह्लाद बुढाथोकीले असोज १ मा नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल ‘प्रशान्त’ लाई बुझाएका छन् । अन्नपूर्ण पोस्ट


कांग्रेसको चियापान समारोह आज, विभिन्न दलका नेता पनि आउने
कांग्रेसको चियापान समारोह आज, विभिन्न दलका नेता पनि आउने

काठमाडौं । नेपाली कांग्रेसले आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा..

सी र देउवाबीच भेटवार्ता, २० मिनेट सँगै बिताए
सी र देउवाबीच भेटवार्ता, २० मिनेट सँगै बिताए

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनियाँ राष्ट्रपति सी जिनपिङ्ग र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सम्पन्न भएको छ ।  सीले देउ..

महरा प्रकरणमा प्रहरीले लियो एक्सन, को जान्छ जेल?
महरा प्रकरणमा प्रहरीले लियो एक्सन, को जान्छ जेल?

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुर्व्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ ।  यौन दुर्व्यवहार भएको भनिएको..

कांग्रेससँग डरायो नेकपा, महरा काण्डमा लियो यस्तो निर्णय
कांग्रेससँग डरायो नेकपा, महरा काण्डमा लियो यस्तो निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले सभामुख पद नछोड्ने निर्णय लिएको छ। यौन दुर्व्यवहारमा मुछिएर वर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त रहेको पदमा आफ्..