साँसद यादवले एसिड पिडित मुस्कानको मुहारमा दिए मुस्कान


नेपाल पाना प्रकाशित: २०७६-६-२९ गते
साँसद यादवले एसिड पिडित मुस्कानको मुहारमा दिए मुस्कान

काठमाडौं । एसिड पिडित मुस्कान खातुन पिडा भुल्दै आज मुस्कुराइरहेकी छन् । 

पर्सा क्षेत्र नं.१ का साँसद प्रदिप यादव पिडकलाई कार्वाही भइरहेको जानकारी गराउँदा पिडित मुस्कान ४० दिनको पिडा भुल्दै मुस्कुराएकी हुन् । साँसद यादवले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सोम्रेन्द्र सिंह राठोर सँग सोमबार पिडक माजिद आलम र सम्साद मियाँ माथि के कस्तो कार्वाही भईरहेको बारे बुझेका थिए । 

साँसद यादव अस्पतालमा मुस्कानकी आमा र बुबा सँग कुरा गर्दै वहिनी मुस्कानका लागि जस्तो सुकै लडाई लड्न तैयार रहेको बताएका छन् ।







प्रधानमन्त्री ओलीको मिर्गौला आज पनि डायलासिस गरिँदै, केही दिन अस्पतालमै बस्ने 
प्रधानमन्त्री ओलीको मिर्गौला आज पनि डायलासिस गरिँदै, केही दिन अस्पतालमै बस्ने 

काठमाडौं । उपचारका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि डायलासिस गरिँदैछ ।  मिर्गौलाले कामै गर्न छाडेपछि हिजो (बुधबार) धापासीस्थित ग्राण्डी अस..

किड्नीले काम गर्न छाडेपछि प्रधानमन्त्री आइसियूमा, अझै दुईपटक डायलाइसिस गर्नुपर्ने
किड्नीले काम गर्न छाडेपछि प्रधानमन्त्री आइसियूमा, अझै दुईपटक डायलाइसिस गर्नुपर्ने

काठमाडौं । किडनी (मिर्गौला) ले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रान्डी अस्पतालले आइसीयूमा राखेको छ । हिजो (बुधबार) दिउँसो दुई बजेतिर ओलीको आकस्मिक डायलाइस..

कोरियाले नेपालमा स्वास्थ्य बीमा प्रोजेक्ट चलाउने
कोरियाले नेपालमा स्वास्थ्य बीमा प्रोजेक्ट चलाउने

काठमाडौं । कोरियाले नेपालमा नेसनल हेल्थ इन्स्योरेन्स सपोर्ट प्रोजेक्ट सञ्चालन गर्ने भएको छ ।  नेपालमा स्वास्थ्य बीमा कार्यक्रमलाई जनसमक्ष प्रभावकारी बनाउन उक्त प्रोजेक..

अमला मानव शरिरको लागि औषधीय साबित, जानौं अमलाका गुणहरु:
अमला मानव शरिरको लागि औषधीय साबित, जानौं अमलाका गुणहरु:

एजेन्सी । फलमध्येमा पर्ने अमला मानव शरिरको लागि औषधीय साबित भएको छ । जानौं अमलाका गुणहरु: -अमलामा पानीको मात्रा हुन्छ, जसले पिसाबसम्बन्धी समस्या हटाउन मद्दत गर्छ ।अमलाले..