सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?


नेपाल पाना प्रकाशित: २०७६-६-२९ गते
सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला सय घटेर ७० हजार ६ सय कायम भएको छ । सोमबारको तुलनामा मङ्गलबार भने सुनको मूल्य तोलामा सात सय रुपैयाँ वृद्धि भएको थियो । 

त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला सय घटेको छ ।तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार तीन सय निर्धारण गरिएको महासङ्घले जनाएको छ । यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ ।चाँदी प्रतितोला दश रुपैयाँ घटेर तोलाको ८ सय ५० मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।


विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  
विदेशबाट पठाएको रकम लिँदै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकेको छ  ।  साउदी रियाल १ को खरि..

अबदेखि १००० रुपैयाँको सामान किन्दा ९०० तिरे हुने, यस्तो छ विद्यूतीय भुक्तानी योजना
अबदेखि १००० रुपैयाँको सामान किन्दा ९०० तिरे हुने, यस्तो छ विद्यूतीय भुक्तानी योजना

काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई जागरुग गराइ अनिवार्य बिल लिने व्यवस्थाका लागि यस वर्षदेखि विद्युतीय माध्यमबाट भुक्तानी गर्नेलाई कर फिर्ता हुने योजना अघि सारेको छ।..

अवैध रुपमा भारत लैजाँदै गरिएको छोकडा नियन्त्रण गर्न खोज्दा झडप, १२ राउन्ड हवाइ फायर
अवैध रुपमा भारत लैजाँदै गरिएको छोकडा नियन्त्रण गर्न खोज्दा झडप, १२ राउन्ड हवाइ फायर

सिम्रौनगढ (बारा) । अवैध रुपमा भारत लैजाँदै गरेको छोकडा नियन्त्रणमा लिन खोज्दा बाराको सतुआही नाकामा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ । सिम्रौनगढ नगरपालिका–७ स्थि..

झन् बढ्यो विदेशी मुद्राको भाउ (विनिमयदर सूचीसहित)
झन् बढ्यो विदेशी मुद्राको भाउ (विनिमयदर सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा तोकेको छ  ।  साउदी रियाल १ को खरि..