विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 


नेपालपाना प्रकाशित: २०७६-६-३० गते
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकेको छ  ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा कायम भएको छ । कतारी रियालको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

यसैगरी, यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा छ । आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा तोकिएको छ।  

यस्तै कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३० पैसा तोकिएको छ । आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०३ रुपैयाँ ९९ पैसा छ ।

यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा तोकिएको छ । बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।







विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६४ पैसा तोकेको छ  ।  साउदी रियाल १ को खरिद..

बङ्गलादेशसँगको २२ वर्षे व्यापारमा नेपाललाई नाफै–नाफा
बङ्गलादेशसँगको २२ वर्षे व्यापारमा नेपाललाई नाफै–नाफा

झापा । सबैभन्दा नजिकको तेस्रो मुलुक बङ्गलादेशसँगको व्यापार सन्तुलनमा पाँच वर्षयता निरन्तर घाटा व्यहोर्नु परे पनि पारवहन मार्ग खुलेयताको २२ वर्षमा भने नाफा नै भएको छ । वि.सं..

आज यस्तो छ विदेशी मुद्राको भाउ, हेर्नुस् विनिमय दर 
आज यस्तो छ विदेशी मुद्राको भाउ, हेर्नुस् विनिमय दर 

काठमाडौं । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर  ११३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३७ पैसा तोकेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ प..

बहराईन दिनारबाहेक अन्य विदेशी मुद्राको विनिमयदर यथावत
बहराईन दिनारबाहेक अन्य विदेशी मुद्राको विनिमयदर यथावत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३७ पैसा तोकेको छ  ।  साउदी रियाल १ को खरि..