अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर


नेपालपाना प्रकाशित: २०७६-७-१ गते
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । हिजो बिहिबारको तुलनामा आज शुक्रबार अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ । अघिल्लो दिनको तुलनामा नेपाली मुद्रा बलियो हुँदा विदेशबाट विप्रेषण पठाउने नेपालीका परिवारले कम रकम प्राप्त गर्नेछन् । 

नेपाल राष्ट्र बैंकले आजका लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५६ पैसा  र बिक्रीदर ११४ रुपैयाँ १६ पैसा तोकेको छ  । हिजो प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा थियो ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा कायम भएको छ । हिजो साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा कायम भएको थियो । 

कतारी रियालको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ । हिजो कतारी रियालको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा तोकिएको थियो ।

यसैगरी, यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८ पैसा छ । हिजो यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा कायम भएको थियो । 

आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रीदर २७ रुपैयाँ ३१ पैसा तोकिएको छ। हिजो मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा तोकिएको थियो।

यस्तै कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २२ पैसा तोकिएको छ । हिजो कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३० पैसा तोकिएको थियो । 

आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ७८ पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०३ रुपैयाँ ९९ पैसा तोकिएको थियो ।

यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकिएको छ । हिजो १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा तोकिएको थियो । 

बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।







प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच संवैधानिक आयोगमा नियुक्तिबारे सहमति
प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच संवैधानिक आयोगमा नियुक्तिबारे सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मासहित दुई पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड र शेरबहादुर देउवाबीच संवैधानिक आयोगमा नियुक्तिबारे सहमति जुटेको छ ।  अख्तियार दुरुपयोग अनुसन..

संवैधानिक परिषदको बैठक बालुवाटारमा बस्दै
संवैधानिक परिषदको बैठक बालुवाटारमा बस्दै

काठमाडौँ । संवैधानिक परिषदको बैठक बालुवाटारमा बस्दै छ । बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत बाँकी रहेका सबै आयोगमा पदाधिकारी सिफारिश गर्ने बताइएको छ ।

उपचुनाव : स्थानीय तहका लागि उम्मेदवारी दर्ता आज
उपचुनाव : स्थानीय तहका लागि उम्मेदवारी दर्ता आज

काठमाडौं । मंसिर १४ मा हुने उपनिर्वाचन अन्तर्गतको स्थानीय तहका लागि उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गर्दैछन् । सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद..

युट्युबेले भाइरल बनाएका नक्कली बाबाकी श्रीमतीलाई पाँच दिन थुनामा राख्न अनुमति
युट्युबेले भाइरल बनाएका नक्कली बाबाकी श्रीमतीलाई पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं । अघोरी बाबाका नाममा अनेक हर्कत गर्दै चर्चामा आएका विजय केसीकी श्रीमती शारदा पाण्डेलाई पाँच दिन थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।&nb..